अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

विमल तिवारी, पोखरा । पोखराको बेगनास तालमा मोटरबोट भित्र्याइएको छ । शुक्रबार साँझ ल्याइएको मोटरबोट इन्जिन सेट गरेर परीक्षण गरिएको वेगनास डुंगा व्यवसायी समितिका अध्यक्ष रविराज कंडेलले जानकारी दिए । उक्त मोटरबोट छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । ‘एक कार्यक्रमकै आयोजना गरेर मोटरबोट सञ्चालनको तयारीमा छौं’ उनले भने । डुंगा व्यवसायी समितिका सदस्यहरु … Continue reading अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने