Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा हार्मोनीले गर्यो भित्तेपात्रो विमोचन

केन्द्र खबर केन्द्र खबर
समाचार
२०८० जेष्ठ १३ १३:०४
पोखरामा हार्मोनीले गर्यो भित्तेपात्रो विमोचन
ShareTweetPin

पोखरा ।
पोखराका गायिकाहरुद्वारा स्थापित संस्था हार्मोनीले भित्तेपात्रो विमोचन गरेको छ । पोखरामा शनिबार आयोजना गरिएको एक कार्यक्रमका बीच नेपाली लेखक संघका अध्यक्ष, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भित्तेपात्रोको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले हार्मोनीले अहिले सम्म गरेका काम उदाहरणीय रहेको र अब आफुलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए ।

“हार्मोनीले छोटो समयमा आफुलाई स्थापित गरेको छ । संगीत क्षेत्रमा महिलाहरु संगठीत भई गरिएका हालसम्मका सबै कार्यक्रम प्रशंसनिय छ । अब थप परिमार्जित गर्दै नयाँपन दिनुपर्ने आवश्यकता छ ।”, उनले भने ।

कुनै बेला पोखराबाट स्थापित भएका ब्याण्ड र गायक गायिकाहरुले राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै श्रेष्ठले पोखराको संगीत क्षेत्रलाई माथि उठाउन सबै एक भएर लाग्नुपर्ने उल्लेख गरे । हार्मोनीले अब पोखरा केन्द्रित मात्रै कार्यक्रम गर्नुभन्दा पनि अन्य शहरमा समेत कार्यक्रम गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

२०८० सालमा थप रचनात्मक सांगीतिक कार्यलाई प्रस्तुत गरि हार्मोनी अगाडि बढ्ने कुरामा आफु विश्वस्त रहेको भनाई उनको छ । उनले अब पोखराका गायकगायिकाहरु एक भएर अगाडि बढेनै पोखराको सांगीतिक क्षेत्रको श्रीवृद्धि हुने बताए । जसका लागि लेखकसँघ समेत सहयोग गर्न तयार रहेको भनाई उनको छ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरामा सांगीतिक क्षेत्रमा स्मरणीय काम कसले गर्छ भनेर सोधियो भने स्वस्फुर्त निस्कने नाम हार्मोनी भएको बताए । हार्मोनीका थुप्रै शुभचिन्तकहरु बजारमा धेरै हुँदै गएको भनाई उनको छ । छोटो समयमा आफुलाई गुणात्मक हिसाबले हार्मोनीले प्रस्तुत गरेको उनले बताए । बजारमा प्रतिस्पर्धा धेरै भएता पनि हार्मोनीको कामले संस्थाको गरिमालाई उचो राखेको अभिव्यक्ति उनको छ ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रम कहिले गरियो भन्दा पनि के गरियो भन्ने विषय महत्वपूर्ण हुने बताए । हार्मोनीले स्थापना पश्चात अहिले सम्म जेजे कार्यक्रम गरिरहेको छ आफैमा स्तुत्य रहेको उनले बताए । उनले काम महत्वपूर्ण भएको उल्लेख गरे । हार्मोनीले नेपाली सांगीतिक फाँटमा नयाँ आयाम थपेको उनले बताए । विविधताले शहरलाई सुन्दर बनाउने हुँदा विविधतालाई संरक्षण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

हार्मोनीकी अध्यक्ष इतु जोजिजूले संस्थाले समाजमा आफुलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । सबैको सल्लाहबमोजिम नै पोखराको सांगीतिक क्षेत्रलाई उचो राख्न कार्यमा हार्मोनी तत्पर रहने भनाई उनको छ । आफ्ना कार्यक्रमलाई परिमार्जित गर्दै संगठीत रुपमा हार्मोनी अगाडि बढ्ने उनले बताइन् ।

कार्यक्रममा गायक रामभक्त जोजिजू र गायिका रजनी रिदम राईले गीत प्रस्तुत गरेका थिए । उपाध्यक्ष कौशल्या गुरुङले स्वागत, सचिव सानू जोजिजूले संचालन गरेको कार्यक्रममा गायक सन्तोष बस्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखराका गायकगायिका देखि संगीत अनुरागीहरुको उपस्थिति थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई
स्वास्थ्य-जीवनशैली

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो
राजनीति

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने
समाचार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
प्रमुख समाचार

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड
राजनीति

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई
राजनीति

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री

यस संग सम्बन्धित

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

वातावरण दिवस : पोखरा रंगशाला हरियाली बनाउने आभियानमा ग्लोबल आइएमई बैंक

वातावरण दिवस : पोखरा रंगशाला हरियाली बनाउने आभियानमा ग्लोबल आइएमई बैंक

विद्यालय बन्द भएका बेला पनि खाजामा झण्डै ५९ करोड खर्च !

तराईमा तातो हावा, अत्यधिक गर्मीले विद्यालय बन्द

आज वातावरण दिवस मनाइँदै

आज वातावरण दिवस मनाइँदै

यूएई उडे सन्दीप, भोलिको म्याच खेल्न सक्ने

सन्दीप विश्वकप क्रिकेट छनौट खेल्न आज अफ्रिका जाँदै

आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

आज युरोको भाउ घट्यो डलरको कति छ ? सूचीसहित

सर्वाधिक पढिएका

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई
स्वास्थ्य-जीवनशैली

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो
राजनीति

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने
समाचार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
प्रमुख समाचार

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड
राजनीति

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई
राजनीति

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.