Old Website
२०८० जेष्ठ १४, आइतवार
May 28, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

केन्द्र खबर केन्द्र खबर
शिक्षा, समाचार
२०८० जेष्ठ १२ १९:४२
सञ्जिवनी दिदीबहिनीद्धारा तनहुँका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
ShareTweetPin

पोखरा ।
सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो ।

तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताईन् । छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्विनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले आर्थिक अवस्थाका कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने लक्ष्य लिएको बताईन् ।

‘नेपाल सरकारले मावि तहसम्म निशुल्क शिक्षा घोषणा गरेतापनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुमाँझ निशुल्क शिक्षा पुग्न सकेको छैन्, अध्यक्ष गुरुङले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका दिदी बहिनीका छोरी बुहारीहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन विभिन्न जिल्लाका विद्यालयहरुमा सहयोग गदै आएका छौ ।’ उनले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सामग्री, पोशाक किन्न नसकेका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छौं । ‘संस्थाले आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाक किन्न सहयोग पु¥याउने उद्धेश्यले विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छौं’ उनले भनिन् ।

संस्थाका अध्यक्ष गुरुङका अनुसार २०७६ सालमा १३ जना दिदीबहिनीको सक्रियतामा कुनै पनि छोरी बुहारीहरुलाई शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्य लिएर संस्था सञ्चालनमा ल्याएको बताईन् । संस्थाले शुक्रबार तनहुँको दुई विद्यालयका १० जना विद्यार्थीहरुलाई जनही रु १० हजार छात्रवृत्तिसँगै शैक्षिक सामग्री र पोशाक वितरण गरेको हो ।

तनहुँसँगै संस्थाले पर्वतमा ७ जना, मुगुमा ८ जना, पोखरामा १ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री पोशाक वितरण गर्ने सस्थाका कोषाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिईने ।

छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै महेन्द्रोय माविका प्रधानाध्यापक दुर्गाबहादुर क्षेत्रीले विभिन्न संघसंस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्दा बिचैमा अध्ययन छोड्न बाध्य भएको बताए । ‘विद्यार्थीहरुको परिवारको आर्थिक अवस्था कमजोर हुँदा विचैमा अध्ययन छोड्ने गरेका छन्, तर विभिन्न संघसंस्थाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दा विद्यार्थीहरुलाई अध्ययनगर्ने अवसरमा सहयोग पुगेको छ ।’

१३ जना दिदीबहिनीको सक्रियतामा सञ्चालन भएको सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको कार्ययोजनामा विभिन्न व्यक्तित्वहरुले सहयोग गरेका छन् । संस्थामा ३३ जना दिदीबहिनी आजिवन सदस्य रहेका छन् भने, ३० जनाले जनही एक लाखको अक्षयकोष निर्माण गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

नयाँ पार्टी दर्ता गर्दै जेलमा रहेका रेशम चौधरी
प्रमुख समाचार

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

Auto Draft
पर्यटन

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

यस संग सम्बन्धित

कांग्रेस प्रवक्ता महतको ठोकुवा : चुनावपछि देउवा नै प्रधानमन्त्री बन्छन्

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने

ओरालो लाग्दै यूरो : डलर, पाउन्ड,  रिङ्गिटको भाउ कति ? सूचीसहित

साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर मूल्य ? (सूचीसहित)

पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी, ५२० चालकलाई कारवाही

पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी, ५२० चालकलाई कारवाही

सर्वाधिक पढिएका

नयाँ पार्टी दर्ता गर्दै जेलमा रहेका रेशम चौधरी
प्रमुख समाचार

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

Auto Draft
पर्यटन

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.