Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पत्रकार महासंघ कास्कीमा ‘ए आई’ को प्रयोग विषयक कार्यशाला सम्पन्न

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०८० जेष्ठ १२ १५:४९
पत्रकार महासंघ कास्कीमा ‘ए आई’ को प्रयोग विषयक कार्यशाला सम्पन्न
ShareTweetPin

पोखरा ।

नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (ए आई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट (डीआरसीएफएस)र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ ? के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ ? फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने ? एआई ले कसरी समाचार पढ्छ ? खोजपत्रकारितामा एआई का टुल्स कसरी प्रयोग गर्ने ? र डाटा सुरक्षा कसरी गर्ने ? विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङ कन्सल्टेन्ट् अशिम दाहाल र ईन्जिनियर विशाल पाण्डेले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय प्रयोगमा आएको एआईका विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला राखिएको जानकारी गराइन् । छोटो समयको कार्यशाला भएता पनि पत्रकारका लागि लाभ मिल्नेमा उनी विश्वस्त छिन् ।

‘हाम्रा लागि यो नयाँ विषय होला । जसका विषयमा जानकारी लिनुपर्ने आजको आवश्यकता हो । सोहि बमोजिम एआईका विषयमा जानकारहरु सँगको सहकार्यमा पत्रकार महासंघ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।’, उनले भनिन् ।

भण्डारीले अहिलेको युग डाटाको युग भएकाले डाटा सुरक्षामा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई औंल्याएकी छिन् । महासंघले यस्ता कार्यक्रमलाई समयसमयमा गर्दै जाने भनाई उनको छ ।

एआईका विषयमा बुझिएन भने पछि परिने मर्कन्टाइलका निरञ्जन उदासले बताए । बाहिरी मुलुकमा एआईको प्रयोग बढ्दै गएको र यसबाट लाभ समेत लिन थालिएको उनले जानकारी गराए । नेपालमा यसको सुरुवात भर्खरै भएता पनि कालान्तरमा यसको प्रयोग अझ बढ्दै जाने भनाई उनको छ । सरकार समेत एआईका विषयमा जानकार हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पूर्व अध्यक्ष बद्री विनोद प्रतिक, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बराल लगायतको उपस्थिति थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई
स्वास्थ्य-जीवनशैली

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो
राजनीति

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने
समाचार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
प्रमुख समाचार

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड
राजनीति

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई
राजनीति

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री

यस संग सम्बन्धित

वातावरण दिवस : पोखरा रंगशाला हरियाली बनाउने आभियानमा ग्लोबल आइएमई बैंक

वातावरण दिवस : पोखरा रंगशाला हरियाली बनाउने आभियानमा ग्लोबल आइएमई बैंक

विद्यालय बन्द भएका बेला पनि खाजामा झण्डै ५९ करोड खर्च !

तराईमा तातो हावा, अत्यधिक गर्मीले विद्यालय बन्द

आज वातावरण दिवस मनाइँदै

आज वातावरण दिवस मनाइँदै

यूएई उडे सन्दीप, भोलिको म्याच खेल्न सक्ने

सन्दीप विश्वकप क्रिकेट छनौट खेल्न आज अफ्रिका जाँदै

सर्वाधिक पढिएका

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई
स्वास्थ्य-जीवनशैली

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो
राजनीति

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने
समाचार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
प्रमुख समाचार

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड
राजनीति

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई
राजनीति

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.