Old Website
२०८० जेष्ठ २४, बुधबार
June 7, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वर्षाका बीच हङकङ बजारका व्यवसायीको प्रर्दशन

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, अर्थ
२०८० जेष्ठ ११ २०:०२
वर्षाका बीच हङकङ बजारका व्यवसायीको प्रर्दशन
ShareTweetPin

पोखरा ।

पोखराको हङकङ बजारका व्यवसायीले पोखरामा विहिबार प्रर्दशन गरेका छन् । वर्षाको बीच उनीहरुले पोखरा महानगरपालिका अगाडि प्रर्दशन गरेका हुन् । पोखरामा फुटपाथमा व्यवासाय गर्नेहरुलाई दीर्घकालीन व्यवस्थापन गर्न कृषि सामग्री कम्पनीको जग्गामा हङकङ बजार बनाइएकोमा त्यहाँ भाडा बढ्ने भएपछि व्यवसायीले त्यसको विरोधमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।

त्यसैक्रममा उनीहरुले पोखरा महानगर अगाडि भारी वर्षाका बीचमा पनि छाता ओडेर प्रदर्शन गरेर त्यहाँबाट नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए । सहभागीहरुले विगतको सम्झौता कार्यान्वयन गर । विचौलिया पोस्न पाइदैन । व्यवसायीलाई गरिखान दे लगायतका नारा लगाएका थिए । हङकङ बजार खुलेको १० वर्षपछि गत २१ चैतमा कृषि सामग्री कम्पनी लिमिटेडले जग्गाको भाडा करिब ४ सय प्रतिशत बढाउने गरी टेन्डर आह्वान भएपछि व्यवासायीहरु यसरी आन्दोलित भएका हुन् ।

उक्त जग्गा भाडामा लिएका व्यवसायी मिलनप्रसाद तिवारीले पहिले यो जग्गाको भाडा मासिक २ लाख २४ हजार रुपैयाँ तिर्दै आएका थिए । कम्पनीसँग उनको सम्झौता सकिएपछि २१ चैतमा गोरखापत्रमा कृषि सामग्रीले जग्गा भाडा मासिक न्यूनतम १२ लाख ५० हजार रुपैयाँ राखेर बोलपत्र आह्वान गरेपछि व्यवसायी आन्दोलित बनेका हुन् । अहिले व्यवसायी सटरको क्षेत्रफल अनुसार २ देखि ५ हजारसम्म भाडा तिर्दै आएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

यस संग सम्बन्धित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

आज कति छ डलर, युरोलगायतका विदेशी मुद्राको विनिमयदर ? सूचीसहित

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति

शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस हुने

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

करका दरमा चलखेल भएको छैन : अर्थमन्त्री महत

सर्वाधिक पढिएका

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.