Old Website
२०८० जेष्ठ २४, बुधबार
June 7, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

शरणार्थी प्रकरण : पक्राउ परेकाविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी

केन्द्र खबर केन्द्र खबर
राजनीति, प्रमुख समाचार
२०८० जेष्ठ १० ०८:५६
भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
ShareTweetPin

काठमाडौँ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा पक्राउ परेकाहरुविरुद्ध आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन पत्र तयार गरिरहेको छ । प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुन सक्ने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरू थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताए । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।

उक्त घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ । भोलि नै ६० दिन पुग्दैछ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

यस संग सम्बन्धित

दुवै संसद्का  बैठक बस्दै : अध्यादेश पेश हुने

प्रतिनिधिसभा बैठक आज पनि

राष्ट्रपति समक्ष नागरिकता विधेयक पुनः प्रमाणिकरणका लागि पठाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक जारी

सर्वाधिक पढिएका

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.