Old Website
२०८० जेष्ठ १४, आइतवार
May 28, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मधेस सरकारबाट बाहिरियो माओवादी

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०८० जेष्ठ ९ १४:४१
मधेश सरकारका एमाले मन्त्रीहरूले दिए राजीनामा
ShareTweetPin

जनकपुरधाम ।

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीले आज आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

केही दिनदेखि कुन दललाई कुन मन्त्रालय र कति वटा दिने भन्नेबारे छलफल चलिरहेकै बेला मुख्यमन्त्री सरोजकुमार यादवले आज काँग्रेस र नेकपा एकीकृत समाजवादीबाट नाम मागेर शपथ गराउने तयारी गरेपछि माओवादी बाहिरिएको हो । माओवादी केन्द्र मधेस प्रदेशका दलका नेता भरत प्रसाद साहले पार्टीले मन्त्रीलाई फिर्ता बोलाएको र अब सरकारलाई दिएको समर्थन फिर्ता लिइने बताए ।

जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्री सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारी सहभागी छन् । यसैबीच सरकारसँग असन्तुष्ट जनमत, लोसपा र माओवादीको संयुक्त बैठक समेत बसिरहेको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

Auto Draft
पर्यटन

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

कांग्रेस प्रवक्ता महतको ठोकुवा : चुनावपछि देउवा नै प्रधानमन्त्री बन्छन्
प्रमुख समाचार

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने

यस संग सम्बन्धित

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो

प्रधानमन्त्री दाहालले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

पूर्वराजाले भने– लम्पसार परेर बाच्नु नेपालीको अपमान हो

पूर्वराजाले भने– लम्पसार परेर बाच्नु नेपालीको अपमान हो

सांसद दाहालको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सांसद दाहालको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

आलोचना गर्नुस्, कांग्रेसलाई आलोचना चाहिन्छ : सभापति देउवा

आलोचना गर्नुस्, कांग्रेसलाई आलोचना चाहिन्छ : सभापति देउवा

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न खनालको सुझाव

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न खनालको सुझाव

सर्वाधिक पढिएका

Auto Draft
पर्यटन

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

कांग्रेस प्रवक्ता महतको ठोकुवा : चुनावपछि देउवा नै प्रधानमन्त्री बन्छन्
प्रमुख समाचार

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.