Old Website
२०८० जेष्ठ १४, आइतवार
May 28, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रेस युनियन कास्कीको कार्यसमिति निर्विरोध, अध्यक्षमा मिश्र

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०८० जेष्ठ ८ १८:१९
प्रेस युनियन कास्कीको कार्यसमिति निर्विरोध, अध्यक्षमा मिश्र
ShareTweetPin

पोखरा ।
नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा वासुदेव मिश्र चयन भएका छन् । मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा उपाध्यक्ष खुल्लामा विजय लम्साल, उपाध्यक्ष महिलामा ज्योती हमाल, सचिव धन वहादुर गुरुङ ‘सुमन’, सहसचिवमा सपना अधिकारी, कोषाध्यक्षमा निराजन अधिकारी चयन भएका छन् ।

समितिको सदस्यहरुमा सञ्जय आचार्य, अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, शिवप्रसाद न्यौपाने, अभिनन्दन वजिमय, प्रतिमा सापकोटा, दिपिका तामाङ सविन विक र धन वहादुर रोका मगर चयन भएका नव निर्वाचित सचिव धन बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रेस युनियन कास्कीले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

हिजो सुरु अविधेसन नयाँ नेतृत्व चयन गर्र्दै सम्पन्न भएको हो । हिजै नयाँ कार्यसमिति चयन हुनुपर्नेमा अध्यक्षका आकांक्षी धेरै भएपछि सहमतिका लागि सोमबार (आज) सम्मको समय लिइएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

नयाँ पार्टी दर्ता गर्दै जेलमा रहेका रेशम चौधरी
प्रमुख समाचार

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

Auto Draft
पर्यटन

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

यस संग सम्बन्धित

कांग्रेस प्रवक्ता महतको ठोकुवा : चुनावपछि देउवा नै प्रधानमन्त्री बन्छन्

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने

ओरालो लाग्दै यूरो : डलर, पाउन्ड,  रिङ्गिटको भाउ कति ? सूचीसहित

साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर मूल्य ? (सूचीसहित)

पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी, ५२० चालकलाई कारवाही

पोखरामा सिसी क्यामेराबाट ट्राफिक निगरानी, ५२० चालकलाई कारवाही

सर्वाधिक पढिएका

नयाँ पार्टी दर्ता गर्दै जेलमा रहेका रेशम चौधरी
प्रमुख समाचार

राष्ट्रपतिद्वारा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

Auto Draft
पर्यटन

अब बेगनास तालमा मोटरबोटबाट सयर गर्न पाइने

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.