Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको ९ लाख चोरी !

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०८० जेष्ठ ८ ०९:३५
माछापुच्छ्रे बैंकबाट सेवाग्राहीको ९ लाख चोरी !
ShareTweetPin

जनकपुरधाम ।

रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित माछापुच्छ्रे बैंकबाट एक सेवाग्राहीको ९ लाख रुपैयाँ चोरी भएको छ ।

रौतहटकै वृन्दावन नगरपालिका ३ का रामेश्वर राय यादवको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ७५००६५३८३८०००१४ बाट रकम चोरी भएको हो । आइतबार चन्द्रपुर शाखामा चेक साट्न गएपछि उनले बैंक खाताबाटै रकम चोरी भएको थाहा पाए ।

यादवले बिहीबार मात्रै नेपाल बैंक लिमिटेडको तीन वटा चेक (१२ लाख २० हजार रुपैयाँ) आफ्नो खातामा क्लिरियन्सका लागि माछापुच्छ्रे बैंक चन्द्रपुर शाखामा दिएका थिए । खातामा रकम जम्मा भएको सन्देश पनि उनको मोबाइलमा गएको थियो ।

तर आइतबार ८ लाख रुपैयाँ खाताबाट झिक्न चन्द्रपुर शाखामा पुगेका उनलाई कर्मचारीले खातामा मात्र ३ लाख २० हजार रुपैयाँ रहेको बताएपछि उनको पैसा बैंकबाटै चोरी भएको थाहा पाएका हुन् ।

सेवाग्राही यादवले जम्मा गरेको रकम खातामा नरहेको थाहा पाएपछि तत्कालै शाखा प्रबन्धक रामजी दासलाई भेटेकोमा उनले गैरजिम्मेवार जवाफ दिएको उनले गुनासो गरेका छन् ।

यसबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

यस संग सम्बन्धित

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

सर्वाधिक पढिएका

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.