Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मदन राईले अश्लील हर्कत गर्ने गरेको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक

केन्द्र खबर केन्द्र खबर
समाचार
२०८० जेष्ठ ७ १७:१८
बालबालिकामाथि यौन दुर्व्यवहार आरोपमा कृषिविज्ञ मदन राई पक्राउ
ShareTweetPin

खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका–२ स्थित सुभद्रा मदन (सुभम) फाउन्डेसनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च लगायतका संस्थाहरूले संयुक्त रूपमा गरेको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । प्रतिवेदनमा मदन राईले स्थापना गरेको शुभम् फाउन्डेसनमा विद्यालयको प्रार्थनाको समयमा होस् वा अन्य समयमा सार्वजनिक रूपमा बालबालिकाको अगाडि अश्लील हर्कत गर्ने, अपशब्द प्रयोग गरी दुर्व्यवहार गर्ने पाइएको उल्लेख छ ।

फाउन्डेसन मार्फत सञ्चालन भएको विद्यालय हाता भित्रै होमस्टे, क्याफे संचालन गरेको र उक्त होमस्टे तथा क्याफेमा कुनै पनि कर्मचारी नराखी सबै कामहरू विद्यालयमा अध्ययनरत बालबालिका मार्फत गराउने गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै विद्यालय हाताभित्रै जोसुकै व्यक्ति जुनसुकै बेला प्रवेश गर्न, डुल्न बालबालिकासँग घुलमिल हुन सक्ने भएकाले त्यहाँका बालबालिका थप अन्य कुराहरूबाट समेत अत्यन्तै जोखिममा रहेको खुलेको बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले जानकारी दिए ।

सानो कक्षाका बालबालिकाहरू विशेषतः कृषि तथा पशुपालन सम्बन्धी श्रममा संलग्न हुने र ठुलो कक्षाका बालबालिकाहरू होमस्टे तथा क्याफेमा काम गर्ने गरेको पाइएको उनले बताए । यस्तो अवस्थामा बालबालिकाहरू मदन राईबाट मात्र होइन अन्य नचिनेका मानिसहरू बाट समेत यौन दुर्व्यवहारमा पर्ने अत्यन्तै जोखिम भएको उनको भनाइ छ ।

मदन राईले सधैँ सबै ठाउँमा अश्लील बोल्ने भएकाले समाजले समेत उनका दुव्र्यवहारहरुलाई सामान्य रूपमा हेर्ने गरेकाले उनलाई थप दुर्व्यवहार गर्न प्रोत्साहन मिलेको देखिएको प्रतिवेदनमा उल्लेख छ । विद्यालयले सञ्चालन गरेको आवास गृह मापदण्ड विपरीतको रहेको र आवास गृह सञ्चालनको दर्ता अनुमति कतैपनी नलिएको पाइएको प्रतिवेदनमा उल्लेख छ । सरकारी विद्यालयलाई फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको भनिए पनि पूर्णतः निजी विद्यालयझैँ सञ्चालन गरेको पाइएको शर्माले बताएका छन् । अध्ययन टोलीले पीडित बालबालिकाको तत्काल उद्धार, संरक्षण तथा पुनर्स्थापनाको लागि घटना व्यवस्थापन योजना अविलम्ब तयार गरी यथाशीघ्र कार्यान्वयन गर्न राष्ट्रिय बाल अधिकार परिषद्लाई सुझाव दिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

यस संग सम्बन्धित

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या

नवलपरासीमा दम्पतीको हत्या

सर्वाधिक पढिएका

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.