Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पुस्तक ‘म्याड लभर्स’ परिचर्चा कार्यक्रम सम्पन्न

केन्द्र खबर केन्द्र खबर
समाज
२०८० जेष्ठ ७ १७:०६
पुस्तक ‘म्याड लभर्स’ परिचर्चा कार्यक्रम सम्पन्न

dav

ShareTweetPin

पोखरा ।

प्राध्यापक रुद्रप्रसाद तिमिल्सिनाले लेखेको पुस्तक ‘म्याड लभर्स’ (प्रेमको शास्त्रिय सल्यक्रिया)को परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.सरोज कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै कोइरालाले श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्ने बताए । ‘पुस्तक समाजको ऐना हो, श्रष्टाद्धारा सृजित सृजनाहरुले हाम्रो समाजको यर्थाथ बोल्न सक्नु पर्छ, म्याड लर्भस त्यही पाटोमा केन्द्रित बनोस्, आगामी दिनमा अझै शसक्त्त सृजनाको शुभकामना’ उनले भने ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले कृति आफैमा शसक्त्त विषय भएको बताए । ‘कृति आफैमा शसक्त्त विषय हो, यसले यर्थाथताको धरातल टेक्नै पर्छ, म्याड लर्भसले सृजनाको धर्म निभाएको छ’ उनले भने । यो पुस्तक पाठकको गहना बन्ने सदस्य सचिव श्रेष्ठको विश्वास थियो ।

पुस्तक माथि परिचर्चा प्राध्यापक सुन्दर मानन्धरले गरें । श्रष्टा रुद्र प्रसाद तिमिल्सिनाले पुस्तक लेख्दाका अनुभव सुनाए । आफू उत्तर आधुनिक जोगी भएको उनको भनाई थियो । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष प्रकाश चन्द्र रेग्मीले गरेका थिए । आंशिक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसको आयोजनामा गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा भएको कार्यक्रममा श्रष्टालाई सम्मान समेत गरियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई
स्वास्थ्य-जीवनशैली

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो
राजनीति

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने
समाचार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
प्रमुख समाचार

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड
राजनीति

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई
राजनीति

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री

यस संग सम्बन्धित

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

विद्यालय बन्द भएका बेला पनि खाजामा झण्डै ५९ करोड खर्च !

तराईमा तातो हावा, अत्यधिक गर्मीले विद्यालय बन्द

आज वातावरण दिवस मनाइँदै

आज वातावरण दिवस मनाइँदै

पाल्पामा जीप दुर्घटना : दुई वर्षीय बालकसहित चार जनाको ज्यान गयो

पाल्पामा जीप दुर्घटना : दुई वर्षीय बालकसहित चार जनाको ज्यान गयो

देशभर थपिए १ हजार ५ सय ६२ संक्रमित, १९ जनाले गुमाए ज्यान

स्वास्थ्य मन्त्रालयको पुन निर्देशन : विपन्न वर्गका लागि निःशुल्क शय्या छुट्याउनू

चैत महिनाभित्रै सक्ने गरि तातोपानी कुण्ड जाने बाटो कालोपत्र गर्न थालियो

पोखरा-मुग्लिन सडक कालोपत्रे गर्न सुरू

सर्वाधिक पढिएका

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई
स्वास्थ्य-जीवनशैली

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो
राजनीति

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने
समाचार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
प्रमुख समाचार

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड
राजनीति

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई
राजनीति

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.