Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गाँजा खेती गरेर विग्रेको अर्थतन्त्र ह्वात्तै बढाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०८० जेष्ठ ७ १६:४९
गाँजा खेती गरेर विग्रेको अर्थतन्त्र ह्वात्तै बढाउन सकिन्छ : मुख्यमन्त्री पाण्डे
ShareTweetPin

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा खेतिलाई बैधानीकता दिनुपर्ने बताएका छन् । आइतबार प्रदेश नीति तथा योजना आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले हाम्रो जस्तो अर्थतन्त्र कमजोर भएको देशमा गाँजा खेतीबाट छिटो आर्थिक बृद्धि गर्ने आधार भएको बताए ।

एउटा नियमनकारी निकाय गठन गरेर गाजालाई लागुपर्दाथमा प्रयोग नहुने गरेर स्वदेशमा औषधीमा प्रयोग गरौँ र विदेश निर्यात गरौँ, पाण्डेले भने । स्वदेशमा लागुपर्दाथको रुपमा प्रयोग नरहोस् भनेर एउटा नियमनकारी निकाय गठन गरे त्यसको मोनिटरीङ गर्न सके अहिलेको स्थितीबाट अर्थतन्त्र ह्वात्तै बढाउन सकिन्थ्याे । पाण्डेले गाँजा खेतीलाई बैधानीकता दिन सके बाझो रहेको जमिन पनी उर्वर हुने आशा व्यक्त गरे ।

हम्रो जस्तो भुगोल भएको ठाउमा अर्थतन्त्रलाई ह्वात्तै बढाउन र गाउँ छाडेकालाई गाउँ फर्काउन गाजा खेती उपयुक्त माध्यम हुने पाण्डेले विश्वास व्यक्त गरे ।

गाँजा लागुपदार्थ हो की औषधी पनि हो यस वारेमा बसह चलोस् भन्ने मेरो चाहना हो, पाण्डेले भने ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

यस संग सम्बन्धित

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

करका दरमा चलखेल भएको छैन : अर्थमन्त्री महत

कोशी सरकारबाट बाहिरियो जसपा

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

करका दरबारे संसदमा जवाफ दिँदै अर्थमन्त्री महत

यती एयर दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना

यती एयर दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना

सर्वाधिक पढिएका

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई
समाज

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा
राजनीति

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
समाचार

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन
समाचार

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान
समाचार

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान
समाचार

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.