Old Website
२०८० जेष्ठ २३, मङ्लबार
June 6, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘अन्नपूर्ण गाउँपालिका दर्पण -१’ सर्वजनिक (भिडियोसहित)

केन्द्र खबर केन्द्र खबर
अर्थ, पर्यटन
२०८० जेष्ठ ५ १६:३२
‘अन्नपूर्ण गाउँपालिका दर्पण -१’ सर्वजनिक (भिडियोसहित)
ShareTweetPin

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले एक वर्षको अवधिमा भएगरेका कामको विवरण समेटेर तयार पारेको ‘अन्नपूर्ण दर्पण – १’ शुक्रबार सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव विनोदबहादुर कुँवरले ‘अन्नपूर्ण दर्पण– १’ गाउँपालिकामा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै उनले अन्नपूर्ण गाउँपालिकाले विकास निर्माण र पूर्वाधार निर्माणका लागि गरेको कामको प्रसंसा गरे । एक वर्षको अवधिमा १५ वटा कानून बानउनु आँफैमा महत्वपूर्ण उपलिब्धी भन्दै उनले आफू सोही स्थानको वासिन्दा भएकाले पालिकाले गरेका हरेक कृयाकलाप नियालेको र उत्कृष्ठ प्रयास गरिरहेको बताए ।

प्रत्यक्ष जनतासंग जोडिएको सरकार भएकाले स्थानीय सरकार र जनप्रतिनिधिका अपेक्षा पालिकाका जनप्रतिनिधिसंग अधिक रहको उनको भनाई छ । ‘स्थानीय सरकार जनतासंग प्रत्यक्ष जोडिएकाले स्थानीय तहको नेतृत्व प्रति जनताले निकै अपेक्षा राखेका छन् । विश्वास गरेका छन् । त्यो अपेक्षलाई पुरा गर्न सफल हुनुहोस्’ उनले भने ।

सचिव कुँवरले देशमा देखिएको आर्थिक संकटका कारण आगामी आर्थिक वर्षमा विकास बजेट पनि कम आउने हुँदा त्यही अनुरुप योजना बनाउन उनले सुझाव दिए । पूर्वाधार, कृषि, स्वास्थ्यलाई पालिकाले प्राथमिकता दिएकोमा खुःशी व्यक्त गरे । केन्द्र र प्रदेश सरकारलाई पनि आफ्रनो पालिकालाई चहिने विकास पूर्वाधारका साथै प्राथमिकताको बारेमा घच्घच्याउन उनले सुझाव दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले आफूहरुले एक वर्षको अवधिमा केही राम्रा कामको सुरुवात गरेको र ति कामहरु आफ्नो कार्याकालमा सम्पन्न गर्ने प्रतिवद्धता जनाए । सबै मिलेर समृद्ध अन्नपूर्ण बनाउनुपर्नेमा जोड दिएका उनले सबैको हातेमालो विना समृद्धि सम्भव नहुने धारणा राखे ।

नेतृत्व आफैमा केही नरहेको बताएका उनले सबैले साथ दिने र सबैले जस लिने वातावरण बनाउन आँफू लागि परेको बताए । कास्कीका अन्य पालिकाको तुलनामा अन्नपूर्ण गाउँपालिका उत्कृष्ठ पालिका बनेको भन्दै उनले आफूहरुलाई दोस्रो हुने छुट नरहेको धारणा राखे । ‘हामी विकास निर्माण, पूर्वाधार निर्माण र जनतालाई सेवा प्रवाह गर्नेमा कास्कीमा पहिलो नम्बरमा छौं । हामीलाई दोस्रो हुने छुट छैन ।’ उनले भने, ‘सबैले मिलेर समृद्ध अन्नपूर्ण निर्माण गर्ने हो ।’

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने वडा नम्बर ७ का वडाध्यक्ष एवं पालिकाका प्रवक्ता भरतमान गुरुङ र वडा नम्ब ५का वडाध्यक्ष जिवनाथ पौडेल लगायतले पालिकाको विकास निर्माण तथा भएका कामको बारेमा बताएका थिए । उक्त अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले भएगरेका कामको बारेमा प्रस्तुतिकरण राखेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई
स्वास्थ्य-जीवनशैली

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो
राजनीति

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने
समाचार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
प्रमुख समाचार

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड
राजनीति

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई
राजनीति

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री

यस संग सम्बन्धित

आज अष्ट्रेलियन डलरको बिक्रीदरमा वृद्धि: हेर्नुहोस् अन्य देशका मुद्रा किनबेचदर(सुचीसहित)

आज युरोको भाउ घट्यो डलरको कति छ ? सूचीसहित

एनटिभीएले दियो चालक तथा सहचालकलाई प्रशीक्षण

एनटिभीएले दियो चालक तथा सहचालकलाई प्रशीक्षण

कृषि र स्वास्थ्यमा गण्डकी सरकारको नजर,  सुरुङमार्गकाे सपना

कृषि र स्वास्थ्यमा गण्डकी सरकारको नजर, सुरुङमार्गकाे सपना

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

आर्मीलाई पछि पादैँ अन्नपूर्ण म्याराथनको उपाधी जुम्लाका धीरबहादुरले जिते

आर्मीलाई पछि पादैँ अन्नपूर्ण म्याराथनको उपाधी जुम्लाका धीरबहादुरले जिते

आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचिसहित)

साताको अन्तिम दिन आज डलरको भाउ कति छ ? (सूचीसहित)

सर्वाधिक पढिएका

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई
स्वास्थ्य-जीवनशैली

पोखरा -४ मा सहरी स्वास्थ्य केन्द्रको महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो
राजनीति

संसद्‍मा प्रचण्डले भने,‘म धर्मनिरपेक्षतावादी हुँ’

जेठ १ देखि विद्यालयमा पनि दुई दिन बिदा  : शुक्रबारको हाल्फ छुट्टि भने नहुने
समाचार

राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

आज संसदमा प्रधानमन्त्री र सांसदबीच सवाल-जवाफ हुने
प्रमुख समाचार

नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधान संकटमा परेको थियो : प्रधानमन्त्री

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड
राजनीति

कालापानी,लिपुलेक भारतलाई दिएर बंगलादेश जाने बाटोसँग साट्ने प्रस्ताव गरेको छैन : प्रधानमन्त्री

प्रचण्डले भेटे लिवरल डेमोक्रेटिक पार्टीका नेता र प्रतिनिधिलाई
राजनीति

ओलीले ल्याएको अध्यादेश र देउवाले ल्याएको विधेयकभन्दा नागरिकता विधेयक फरक छैन : प्रधानमन्त्री










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.