Old Website
२०८० जेष्ठ २४, बुधबार
June 7, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

टिआरसी विधेयकमा सहमति जुटाउन उपसमिति गठन

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०८० जेष्ठ ५ १५:५८
टिआरसी विधेयकमा सहमति जुटाउन उपसमिति गठन
ShareTweetPin

काठमाडौँ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि सहमति जुटाउन संसदीय समितिले उपसमिति गठन गर्ने भएको छ । समितिले ११ सदस्यीय उपसमिति बनाउने निर्णय भएको छ ।

प्रतिनिधिसभा अन्तर्गत रहेको कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रवार बसेको बैठकले विधेयकमा रहेका प्रावधानमाथि सहमति खोज्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सदस्यको प्रतिनिधित्व गर्ने गरी समिति बनाइएको हो ।

११ सदस्यीय उपसमितिमा कांग्रेसबाट रमेश लेखक, जीवन परियार, सुशील थिङ तथा एमालेबाट सुवासचन्द्र नेम्वाङ र महेश बर्तौला रहेका छन् । यस्तै माओवादीबाट पूर्णबहादुर घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राप्रपाबाट ध्रुवबहादुर प्रधान, जसपाबाट रञ्जुकुमारी झा, जनमतबाट गोमा लाभ सापकोटा र एकीकृत समाजवादीबाट शेरबहादुर कुँवर सदस्य बनेका छन् । उपसमितिमा सत्ता पक्षका ७ र विपक्षका ४ जना छन् ।

उपसमितिलाई प्रतिवेदन बुझाउन ३ साताको समय दिइएको छ । अब यो विधेयकमाथि उपसमितिमा छलफल हुनेछ भने विषय विज्ञसँग पनि छलफल हुने छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

यस संग सम्बन्धित

दुवै संसद्का  बैठक बस्दै : अध्यादेश पेश हुने

प्रतिनिधिसभा बैठक आज पनि

राष्ट्रपति समक्ष नागरिकता विधेयक पुनः प्रमाणिकरणका लागि पठाउने सरकारको निर्णय

मन्त्रिपरिषद् बैठक जारी

सर्वाधिक पढिएका

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.