Old Website
२०८० जेष्ठ २४, बुधबार
June 7, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भुटानी शरणार्थी प्रकरण : ३ वटा कसुरमा सजाय माग दावीको राय बुझाउँदै प्रहरी

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, समाचार
२०८० जेष्ठ ५ १५:०३
भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन हिरातसमा राख्न अनुमति
ShareTweetPin

काठमाडौँ ।

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठग्ने गिरोहको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतका अनुसार प्रहरीले ३ वटा कसुरमा सजाय गर्न मागदावी लिनुपर्ने राय सरकारी वकिललाई दिँदै छ ।

राष्ट्र हित प्रतिकुलको कसुर, ठगी र किर्ते सम्बन्धी कसुरमा अधिकतम सजाय हुनुपर्ने मागदावी लिएर अदालतमा मुद्दा लैजान राय सहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको बताइएको छ ।

सङ्गठित अपराध निवारण ऐन २०७० को दफा ९ अनुसार अभियोजन गर्दा सरकारी वकिलले सबै कसुरमा थप ५० प्रतिशत सजाय मागदावी लिन सक्छन् । ३ वटा कसुर र सङ्गठित अपराध अन्तर्गत थप सजायसहित साढे २८ वर्ष कैद माग्ने गरी अनुसन्धान प्रतिवेदन तयार भइरहेको जिल्ला प्रहरी परिसर स्रोतले बताएको छ ।

३ वटा कसुरसँगै ‘सङ्गठित अपराध’ र ‘एकीकृत कसुर’ बापत थप सजायको मागदावी गर्नुपर्ने प्रहरीको जिकिर छ । मुलुकी अपराध संहिता ०७४ को दफा ५१ अनुसार राज्य विरुद्धको कसुर अन्तर्गत ‘राष्ट्र हित प्रतिकुलको कसुर’ पर्छ । राष्ट्र हित प्रतिकुलको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुने व्यवस्था छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २४९ अनुसार ठगी मुद्दामा ७ वर्ष सम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ । सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

एकीकृत कसुरबापत थप सजाय गर्दा सबैभन्दा बढी सजाय हुने कसुरको बराबर र त्यसभन्दा थोरै सजाय हुने कसुरमा आधा सजाय हुने व्यवस्था छ । एकीकृत कसुर बापत ठगीमा ७ वर्ष, किर्तेमा साढे ३ वर्ष र राष्ट्र हित प्रतिकूलको कसुरमा साढे २ वर्ष गरेर १३ वर्ष कैद सजाय हुन सक्ने व्यवस्था छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

यस संग सम्बन्धित

गण्डकी प्रदेश कब्बडी संघ गठन

गण्डकी प्रदेश कब्बडी संघ गठन

सर्वाधिक पढिएका

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

विरोध गर्नेहरुबाटै भूमि साटफेरको निर्णय भएको छ, समय आएपछि प्रमाण देखाउँछु : प्रम प्रचण्ड

विद्युत प्राधिकरणले थाल्यो खर्च कटौती
प्रमुख समाचार

गर्मी बढेसँगै विद्युतको माग उच्च

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा
राजनीति

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

ड्रग्स लुट्ने क्रममा कुटपिट गरी साथीको हत्या
समाचार

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’
प्रमुख समाचार

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा
अन्तराष्ट्रिय

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.