Old Website
२०८० जेष्ठ १४, आइतवार
May 28, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी सरकारद्वारा यातायात कार्यालय सुधार सम्बन्धी प्रतिवेदन स्वीकृत

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०८० जेष्ठ ३ १७:३४
गण्डकी सरकारद्वारा यातायात कार्यालय सुधार सम्बन्धी प्रतिवेदन स्वीकृत
ShareTweetPin

पोखरा ।
गण्डकी प्रदेश सरकारको जेठ १ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सरस्वती अर्याल तिवारीले तीन वटा निर्णय भएको जानकारी दिइन् ।

बैठकले यातायात व्यवस्था कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन र सवारी चालक अनुमतिपत्र वितरण प्रकृयालाई छिटो/छरितो एवं सहज गराउन आवश्यक सुधार सम्बन्धमा अध्यन गर्न बनेको कार्यादलले बुझाएको प्रतिवेदनलाई स्वीकृत गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन सचिवको नेतृत्वमा गठन भएको कार्यादलले गएको बैशाख २९ गते प्रतिवेदन बुझाएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदस्थापनका गर्दा उक्त कार्यादल गठन गर्ने पहिलो निर्णय गरेका थिए ।

यस्तै बैठकले कायम भएका सात वटा मन्त्रालयको व्यवस्थापन तथा सर्वेक्षण गर्न प्रमुख सचिवको संयोजकत्वमा सबै मन्त्रालयका सचिव सदस्य रहने र मुख्यमन्त्री कार्यालयका प्रशासन हेर्ने उपसचिव सदस्य सचिव रहेको संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरेको प्रवक्त अर्यालयले जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकले मन्त्रालयको कार्याविभाजन हेरेफेर भएसगै सचिवहरुको जिम्मेवारी पनि हेरफेर गरेको अर्यालले बताइन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

कांग्रेस प्रवक्ता महतको ठोकुवा : चुनावपछि देउवा नै प्रधानमन्त्री बन्छन्
प्रमुख समाचार

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने

ओरालो लाग्दै यूरो : डलर, पाउन्ड,  रिङ्गिटको भाउ कति ? सूचीसहित
अर्थ

साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर मूल्य ? (सूचीसहित)

यस संग सम्बन्धित

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

प्रधानमन्त्री प्रचण्डको भ्रमण तालिका भारत पठाइयो

प्रधानमन्त्री दाहालले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

पूर्वराजाले भने– लम्पसार परेर बाच्नु नेपालीको अपमान हो

पूर्वराजाले भने– लम्पसार परेर बाच्नु नेपालीको अपमान हो

सांसद दाहालको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

सांसद दाहालको अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखको निर्देशन

आलोचना गर्नुस्, कांग्रेसलाई आलोचना चाहिन्छ : सभापति देउवा

आलोचना गर्नुस्, कांग्रेसलाई आलोचना चाहिन्छ : सभापति देउवा

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न खनालको सुझाव

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न खनालको सुझाव

सर्वाधिक पढिएका

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान
समाचार

नारी शक्ति आमा समुहद्धारा मानव सेवा आश्रम भोजनदान

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते
समाचार

विराटनगरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : केही घाईते

आफूलाई जेलबाट छुटाउन रेशमले मागे लिखित प्रतिबद्धता
प्रमुख समाचार

रेशम चौधरीको सजाय माफी दिन मन्त्रिपरिषद्को सिफारिस

स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते
समाचार

पोखराको हेम्जामा जिपको ठक्करबाट एकको ज्यान गयो

कांग्रेस प्रवक्ता महतको ठोकुवा : चुनावपछि देउवा नै प्रधानमन्त्री बन्छन्
प्रमुख समाचार

१९ वटा सार्वजनिक संस्थान घाटामा, निजीकरण गरिने

ओरालो लाग्दै यूरो : डलर, पाउन्ड,  रिङ्गिटको भाउ कति ? सूचीसहित
अर्थ

साताको पहिलो दिन कस्तो छ विदेशी मुद्रा विनिमयदर मूल्य ? (सूचीसहित)










केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.