Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली भाषा शिक्षक परिषद् कास्कीको अध्यक्षमा अर्याल निर्वाचित

केन्द्र खबर केन्द्र खबर
शिक्षा, समाचार
२०७९ फाल्गुन २८ ०८:०१
नेपाली भाषा शिक्षक परिषद् कास्कीको अध्यक्षमा अर्याल निर्वाचित
ShareTweetPin

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद् कास्कीको अध्यक्षमा डिल्लीराम अर्याल निर्वाचित भएका छन् । परिषद्को १३ औं वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनले अर्यालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

परिषद्को वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद लम्साल, उपाध्यक्षमा विक्रम पौडेल, महासचिवमा शिवहरि सुवेदी, सचिव नारायणप्रसाद पराजुली र कोषाध्यक्षमा इन्दिरा सुवेदी निर्वाचित भएका छन् ।

सदस्यमा विष्णुप्रसाद पौडेल, पार्वती खनाल, पोष्टराज सुवेदी, हरिप्रसाद शर्मा, प्रेमनारायण ढकाल, सावित्री पौडेल बराल, सावित्री पहारी, प्रदीप पोख्रेल , भावना लामिछाने र झलक पौडेल निर्वाचित निर्वाचित भएका छन् ।

यसअघि साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त नेपाली भाषाको एकरूपताका लागि भाषाविज्ञहरूका बिचमा गम्भीर छलफल हुनुपर्ने धारणा राखे । भाषाविद् मुकुन्दशरण उपाध्यायले भाषामा वैज्ञानिकताको खोजी गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा सल्लाहकार डा.यामनाथ तिमिल्सिना ,डा. पुण्यप्रसाद पौडेल, माधवशरण उपाध्याय, बोधराज ढकाल, डोलराज अर्याल, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङ, गणित शिक्षक परिषद्का अध्यक्ष डिल्लीराम अधिकारी, विज्ञान विषय समाजका अध्यक्ष शान्ताराम लामिछाने, जिल्ला शाखा पर्वतका अध्यक्ष सन्तोष पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सो अवसरमा नेपाली भाषा तथा साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने वरिष्ठ भाषाविद् मुकुन्दशरण उपाध्याय र परिषद्का सल्लाहकार एवम् पूर्व अध्यक्ष डोलराज अर्याल सम्मान गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

यस संग सम्बन्धित

काठमाडौंको फोहोर बोकेर गएको टिपरलाई बन्चरे डाँडामा स्थानीयले रोके

जेठ १ देखि फेरि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालमा हुने एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्ष जेल सजायको आदेश !

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्ष जेल सजायको आदेश !

सर्वाधिक पढिएका

एटीसीसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकप्टरका एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.