काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसयी श्रखलाको पहिलो खेलमा पपुवा न्यूगिनी(पीएनजी) माथि नेपालले किर्तीमानी जित दर्ता गरेको छ ।
ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित खेलमा नेपालले पपुवा न्यूगिनी९पीएनजी० विरुद्ध ५२ रनको कीर्तिमानी जित निकालेको हो।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा पीएनजी २४५ रनमा अल आउट भएको हो।
यस प्रति तपाइको धारणा के छ ?