Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानवसँग गरिन् विवाह

केन्द्र खबर केन्द्र खबर
मनोरञ्जन
२०७९ फाल्गुन २५ १५:४४
अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानवसँग गरिन् विवाह
ShareTweetPin

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार चितवनस्थित एक रिसोर्टमा उनीहरुले दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा लगनगाँठो कसेका हुन् ।

हिजो बुधबार उनीहरुको इन्गेजमेन्ट भएको थियो । सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै आफू विवाह बन्धनमा बाँधिएको जनाएकी छन् । तस्विरमा उनी निकै खुसी देखिएकी छन् ।

करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका सुरक्षा र मावनले केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् । सुरक्षाका श्रीमान् मानव गायक तथा निर्देशक पनि हुन् । फिल्म ‘अन्तराल’बाट अभिनय करिअरको सुरुवात गरेका उनले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ फिल्ममा अभिनय गरेका छन् भने ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो’ आदि गीतमा आवाज पनि दिएका छन् ।

त्यस्तै, इन्जिनियरिङको अध्ययन गरेर फिल्म ‘सुस्केरा’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले ‘भैरे’, ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’ लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

यस संग सम्बन्धित

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता

जनकविकेशरी धर्मराज थापाको स्मृतिमा लोकगीत प्रतियोगिता

सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, भोलि विवाह

सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, भोलि विवाह

नायक पल शाखविरुद्ध प्रहरीमा उजुरी

अभिनेता पल शाहले पाए सफाई, भोलि जेलमुक्त हुने

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

संचारकर्मी हुँदै निर्माता बने सुदिप, चैत १० मा ‘ए साथी सुन’ प्रदर्शन

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी

नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक

नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक

सर्वाधिक पढिएका

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.