Old Website
२०७९ चैत्र १२, आइतवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कालीगण्डकी गाउँपालिकालाई विकास निर्माणमा उदाहरणीय बनाउँछौं : अध्यक्ष थापा

केन्द्र खबर केन्द्र खबर
समाचार, पर्यटन
२०७९ फाल्गुन २४ २२:४५
कालीगण्डकी गाउँपालिकालाई विकास निर्माणमा उदाहरणीय बनाउँछौं : अध्यक्ष थापा
ShareTweetPin

पोखरा ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय सम्भावना र विकास पूर्वाधार विषयक अन्तरक्रिया तथा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अभिमुखीकरण’ कार्यक्रमलाई बुधरबार मिर्मिमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पालिकामा धेरै नै विकास भएपनि प्रचार भने नभएको धारणा राखे ।

अध्यक्ष थापाले आफ्नो पालिकामा पहिलो पाँच वर्षमा सात अर्व रुपैयाँ खर्च गर्ने योजना बनाएकोमा कोभिड लगायतका कारणले साढे ५ अर्व रुपैयाँ बराबर खर्च भएको जानकारी दिए । उनका अनुसार अघिल्लो ५ वर्षमा ५० किलोमिटर बाटो पीच गर्ने घोषणा गरिएकोमा २२ किलोमिटर पीच गरिएको बताए । यो आर्थिक वर्षभित्र ४२ किलोमिटर पीच भइसक्ने उनले जानकारी दिए । पालिकाको वडा नम्बर २ बाहेक सबै वडा कार्यालयसम्म पीच बाटोले जोडिएको र वडा नम्बर २को कार्यालयमा पनि यो आर्थिक वर्ष भित्र पीच बाटो पुर्याउने उनको घोषणा छ ।

शिक्षा, स्वास्थ्य र पूर्वाधारको विषयमा पालिकाले महत्वपूर्ण प्रगती गरेको उनले दाबी गरे । पालिका भित्र रहेका धार्मिक पर्यटकीय पूर्वाधारको विकास र उचित प्रचार प्रसारमा पालिकाले ध्यान दिएको उनले बताए । पालिका आफैले २४ रोपनीमा ड्रागन फूड्स लगाएर कृषकलाई प्रोत्साहन गरिएको, पालिकामा जन्मेका सबैलाई निसुल्क स्वास्थ्य विमा लागु गरिएको र पालिकालाई ग्यास चुल्हो मुक्त बनाउने योजनामा आफूहरु रहेको उनले बताए । उनका अनुसार पालिकामामा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको र निजी विद्यालय घट्दै गएको बताए ।

कालीगण्डकीमा हाल ३९ विद्यालय मध्ये ३५ वटा सामुदायिक र चार वटा मात्र संस्थागत विद्यालय छन् । गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पालिकामा सबै काम विवाद रहितढंगले हुनेगरेको जानकारी दिइन् । उनले दुर्गम भनिएको पालिकामा पत्रकार महासंघ गण्डकी प्रदेशले कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाको पर्यटकीय र पूर्वाधार विकासका विषयमा प्रस्तुतिकरण राखेका थिए ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकीले निर्माण गरेर महासंघ जिल्ला शाखा स्याङ्जालाई वेवसाइट हस्तान्तरण गरेको छ । पोखरा महानगरको सहयोगमा महासंघ गण्डकी प्रदेश समिति अन्तर्गत सूचना तथा प्रविधि उपसमितिले वेवसाइट डिजाइन गरेर महासंघ स्याङ्जालाई हस्तान्तरण गरेको हो ।

नेपाल पत्रकार महासंघ स्याङ्जाको समन्वय र कालीगण्डकी गाउँपालिकाको सहयोगमा भएको सो कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष नारायण शर्मा, महासंघ स्याङ्जाका कार्यबहाक अध्यक्ष राधाकृष्ण डुम्रे र सचिव प्रतीक्षा काफ्ले लगायतले उक्त अवसरमा बोलेका थिए ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

बस पल्टिदाँ ८ यात्रु घाइते

दुई ट्रक एकापसमा ठोकिँदा तीन जनाको मृत्यु

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.