Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ऋषिराम रानाभाट स्मृति सम्मान घायलश्री र गिरीलाई

केन्द्र खबर केन्द्र खबर
समाज
२०७९ फाल्गुन २२ १६:४२
ऋषिराम रानाभाट स्मृति सम्मान घायलश्री र गिरीलाई
ShareTweetPin

पोखरा ।

सङ्घर्षमा कलम साहित्य समाजले हरेक वर्ष अर्पण गर्दै आएको ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ म्याग्दीका घायलश्री र २०७९ कास्कीकी सावित्री गिरीलाई अर्पण गर्ने भएको छ ।

२०६७ सालदेखि नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील स्रष्टालाई अर्पण गरिँदै आएको यस सम्मानबाट स्याङ्जाका दुर्गाबहादुर शाह बाबा, मिलन समिर, पर्वतकी सरस्वती शर्मा जिज्ञासु, लमजुङका एन. जे. सागर शाह, कास्कीकी अम्बिका भण्डारी, गुल्मीका कृष्ण अञ्जान ज्ञवाली र मुस्ताङका सुशील थकाली अनुरागी यस अगाडि सम्मानित भइसकेका छन् । सम्मानको राशि नगद ५ हजार पाँच, सम्मानपत्र र दोसल्ला रहेको छ ।

कोरोना महामारीका कारण अघिल्लो वर्ष सम्मान अर्पण गर्ने वातावरण नभएपछि समाजद्वारा सञ्चालित बाबा साहित्य साधक सम्मान र ऋषिराम रानाभाट स्मृति सम्मान कोषको ब्याज रकमबाट समाजले राष्ट्रिय अनलाइन कविता प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगितामा सुनसरीका किरण चौलागाई शून्यानन्दले प्रथम स्थान हासिल गर्दै११ हजार एक सय ११ पुरस्कार हात पारेका थिए । यस्तै तेह्रथुमका बद्री श्रेष्ठ याक्चा द्वितीय भई ५ हजार ५ सय ५५ प्राप्त गर्न सफल भएका थिए भने पर्वतका श्रीकृष्ण शर्मा र कास्कीकी दिक्षा अधिकारी तृतीय हुँदै ३ हजार, ३ सय ३३ नगदसहितको पुरस्कार प्राप्त गरेका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय हुन सफल कविको पुरस्कार रकम बैंक खातामा दाखिला भएको र तृतीय हुनु हुने शर्मा र अधिकारीलाई उक्त पुरस्कार सोही सम्मान समारोहबीच पुरस्कार अर्पण गरिने जनाइएको छ ।

यस पटक सम्मानित हुन लागेका घायलश्री कविता, कथा लेखनमा क्रियाशील साहित्यिक अभियन्ता र सञ्चारकर्मी हुन् । उनको पूर्वी निकै चर्चित कथासंग्रह रहेको छ । यस्तै गिरी गजलकार तथा चर्चित लोकदोहोरी गायिका हुन् । उनको चञ्चले मन कौरा गीत, मनको छाललगायतका गीत तथा गजल कृति बजारमा आएका छन् ।

समाजले पुतलीबजार–७ स्याङ्जामा जन्मेका ऋषिराम रानाभाटको स्मृतिमा परिवारद्वारा स्थापित ऋषिराम रानाभाट स्मृति सम्मान र कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबाद्वारा स्थापित बाबा साहित्य साधक सम्मान अर्पण, सङ्घर्षमा कलम मुखपत्र प्रकाशनका साथै विविध वाङ्मयिक अनुष्ठान सञ्चालन गर्दै आएको संस्थाका सदस्य सचिव असफल गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित
समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

यस संग सम्बन्धित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

रेमिट्यान्स आप्रवाह घट्यो : विदेश जानेको संख्यामा ह्वात्तै वृद्धि

विदेश जाने नेपालीको संख्यामा वृद्धि

व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बन्छ : मुख्यमन्त्री अधिकारी

व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बन्छ : मुख्यमन्त्री अधिकारी

एका बिहानै ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सर्वाधिक पढिएका

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित
समाचार

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.