Old Website
२०७९ चैत्र १२, आइतवार
March 26, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि प्रचारप्रसार निषेध

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ फाल्गुन २२ १३:१०
राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि प्रचारप्रसार निषेध
ShareTweetPin

काठमाडौँ ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेध गरेको छ । यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

आयोगले निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिरया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न, उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न, आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत-हारको पूर्वानुमानका सामग्रीहरू प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरू पालना गर्न÷गराउन सम्बन्धित सबैलाई आयोग हार्दिक आग्रह गरिएको छ ।

मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानुन र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोगको अनुरोध छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

यस संग सम्बन्धित

मनाङ (१) बाट प्रदेशसभा सदस्यमा कांग्रेसका मुनिन्द्र विजयी

तनहुँ–१ उपनिर्वाचन : कांग्रेसका १३ जनाले दिए दरखास्त

सर्वाधिक पढिएका

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी
राजनीति

लुम्बिनी सरकारबाट माओवादी मन्त्रीहरूले दिए राजीनामा

सत्ता साझेदार दलको बैठक बस्दै
प्रमुख समाचार

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने
राजनीति

जसपाद्धारा विधान मस्यौदामाथि सुझाव संकलन तीव्र

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव
राजनीति

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!
प्रमुख समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.