Old Website
२०७९ चैत्र १२, आइतवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्वतको ठुलीपोखरीमा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा

केन्द्र खबर केन्द्र खबर
समाज, स्वास्थ्य-जीवनशैली
२०७९ फाल्गुन २० १३:१९
पर्वतको ठुलीपोखरीमा हुने बृहद स्वास्थ्य शिविरको तयारी पुरा
ShareTweetPin

पर्वत ।
पर्वतको कुश्मा नगरपालिका वडा नं.१२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ ।निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले जानकारी दिए ।

शिविर संचालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रयालयसँगको समन्वय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेश, पर्वत अस्पताल र स्वास्थ्य कार्यालयको सहयोग रहेको छ । फागुन २१, २२ र २३ गते गरी तीन दिन सम्म संचालन हुने शिविरको व्यवस्थापनको कार्य सम्पन्न भएको वडा अध्यक्ष रिमालले जानकारी दिए ।

शिविरका लागि निजामती कर्मचारी अस्पतालवाट विषेशज्ञ चिकित्सक सहितको झण्डै ५० जनाको मेडिकल टिम आजै साँझ ठुलीपोखरी आईपुग्ने भएको छ । शिविरको आइतवार विहान ९ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । शिविरको पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभाका सांसद पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शिविरमा प्रसुती तथा स्त्री रोग सेवा, हाडजोर्नी तथा नशा रोग, फिजिशियन सेवा, फेमिली मेडिशिन सेवा, यौन तथा चर्मरोग, फिजियोथेरापी, जेनेरल सर्जरी सेवा संचालन गरिने भएको छ । त्यसैगरी दन्त रोग, एक्सरे, भिडियो एक्सरे, इसिजी, बालरोग, रगत जाँच, मोनोरोग, नाक, कान घाँटी लगायतका समस्याको विशेषज्ञ डाक्टरहरुद्धारा उपचार गरिने निजामती कर्मचारी अस्पताल काठमाण्डौले जनाएको छ ।शिविरमा सामान्य शल्यक्रिया गर्नुपर्ने भएमा तत्काल गरिने र थप उपचार गर्नुपर्ने भएमा सिभिल अस्पताल काठमाण्डौमा रिफर गरि निशुल्क उपचार गर्ने व्यवस्था समेत मिलाईएको छ ।

आर्थिक अभावका कारण लामो समयदेखि विभिन्न रोग लुकाएर बसेका विपन्न नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै शिविर संचालन गर्न थालिएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए शिविरमा पर्वत जिल्लाका विभिन्न पालिकाका साथै छिमेकी जिल्ला स्याङ्जाका नागरिकहरुले समेत सेवा लिन सक्ने भएका छन् । शिविरमा उपचारका लागि आउने बिरामीहरुलाई आवश्यक सवैजसो औषधी पनि निशुल्क वितरण गरिने भएको छ ।

राजधानीका सुविधासम्पन्न निजामती कर्मचारी अस्पतालमा हुने सवैखालका रोगहरुको पहिचान, उपचार तथा सामान्य शल्यक्रिया सेवा समेत शिविरमा संचालन हुने भएकाले बढि भन्दा बढि नागरिकहरुले सहभागिता जनाएर स्वास्थ्य परिक्षण गराउन नगरप्रमुख जोशीले आग्रह गरेका छन् । घर गाउँमै यति धेरै विशेषज्ञ सेवा सहितको उपचार सेवा नपाईने भएकाले पनि बालबालिका, युवा, युवती, गर्भवती, महिला, बृद्ध बृद्धाहरुलाई निःशुल्क उपचार सेवा लिन आग्रह गरिएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

इन्गेजमेन्टपछि विवाह नहुने भएपछि युवतीले गरिन केटाको घरमा गई आत्मदाह !

मकवानपुरमा महिलाले डिजेल खनाएर आफ्नै शरीरमा लगाइन् आगो

आज चट्याङसहित वर्षाको सम्भावना

आज दिउँसो यी प्रदेशमा मेघ गर्जन पानी पर्ने सम्भावना

रेमिट्यान्स आप्रवाह घट्यो : विदेश जानेको संख्यामा ह्वात्तै वृद्धि

विदेश जाने नेपालीको संख्यामा वृद्धि

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.