Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाललाई राजनीतिक प्रयोगशाला बनाउन खोजिँदै छः भीम रावल

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ फाल्गुन २० १२:५७
एमालेको अध्यक्ष मण्डलमा अटाएनन् भीम रावल

File Photo

ShareTweetPin

काठमाडौं ।
नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई द्वन्द्वकालका भएका व्यक्ति हत्यासम्बन्धी मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको निवेदन दर्ता गर्ने सर्वोच्च अदालतको आदेश विदेशी चलखेलको मैदान बनाउने व्यूहरचनाकै निरन्तरता भएको आरोप लगाएका छन् ।

‘यो राजनीतिलाई झन् झन् अस्थिर र अन्योलग्रस्त बनाउने, सिद्धान्तहीन, नीतिविहीन गन्तव्यविहीन गठबन्धन गर्ने, अर्थतन्त्र बरबाद गर्ने, स्रोत र साधन बाह्य शक्तिको हातमा पुर्याउने र मुलुकलाई विदेशी चलखेलको मैदान बनाउने व्यूहरचना अन्तर्गतको एउटा सिलसिला हो । ‘

नेपाली बहस’का लागि बोल्दै रावलले राष्ट्रपति निर्वाचनमा आफ्नो व्यक्तिगत सद्भाव सुवासचन्द्र नेम्बाङलाई भएको पनि उनले औंल्याए । रावलले थपे, ‘म नेकपा एमालेको सदस्य हुँ । सुवासचन्द्र नेम्बाङ र म मित्र हौं । मेरो सद्भाव उहाँलाई हुने नै भयो । उहाँ मेरो पार्टीका तर्फबाट उम्मेदवार हुनुहुन्छ । तर मैले भनेर जित्ने वा नजित्ने होइन । म सांसद पनि होइन । त्यो आठ दल र अरु दलको हातमा छ । संख्याका हिसाबले आठ दलको मतभार बढी छ । निर्वाचनको दिनसम्म कुनै नाटकीय मोड लिन्छ कि ?’

उनले राष्ट्रपति निर्वाचनलाई पदीय दुरुपयोग गर्ने र शक्तिको अभ्यास गर्ने हिसाबले लिइएकोमा आपत्ति जनाए । शासकीय प्रणाली परिवर्तनको चर्चाबारे रावलले टिप्पणी गरे, ‘हामीले दुईदुई पटक संविधानसभा निर्वाचन गर्‍यौं । आठ वर्षमा अर्बौं खर्च गरेर बनाएको संविधानमा अहिले नै फेरबदल गर्न खोज्नु पनि निरर्थक छ ।

एउटा संविधानको राम्रो कार्यान्वयन नगरी मुलुकलाई राजनीतिक प्रयोगशाला बनाउन खोज्नु गलत हो ।’ देशी–विदेशी शक्तिकेन्द्रहरुले मुलुकलाई निरन्तर अस्थिर बनाएर दुर्दशामा पुर्‍याउन खोजेको आरोप लगाउँदै उनले राजनीतिक नेतृत्वलाई समयमै सच्चिन आग्रह पनि गरे ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको अन्तिम दिन आज कस्तो छ विदेशी विनिमयदर ? (सूचिसहित)

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

यस संग सम्बन्धित

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

सत्ता साझेदार दलको बैठक बस्दै

१/२ दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री दाहाल

सर्वाधिक पढिएका

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको अन्तिम दिन आज कस्तो छ विदेशी विनिमयदर ? (सूचिसहित)

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.