Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

केन्द्र खबर केन्द्र खबर
राजनीति
२०७९ फाल्गुन १९ १०:०४
उपप्रधानमन्त्री श्रेष्ठ कतार जाँदै

ShareTweetPin

काठमाडौँ ।

कतारको दोहामा आयोजना हुने अल्पविकसित राष्ट्रहरूको पाँचौँ राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।

उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा रहने नेपाली प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद डा. जितेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारका लागि नेपाली राजदूतलगायत रहेका छन् ।

सम्मेलन आइतबार देखि मङ्गलबारसम्म हुनेछ । मन्त्री श्रेष्ठले अति कम विकसित मुलुक समूहको शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यस्तै संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको पूर्ण सत्रलाई उपप्रधानमन्त्री श्रेष्ठले सम्बोधन गर्नेछन् । श्रेष्ठले विभिन्न देश तथा सङ्घ संस्थाका प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । यसअघि यो सम्मेलनमा प्रधानमन्त्री जाने भनिए पनि राष्ट्रपति निर्वाचनका कारण उनले आफ्नो भ्रमण रद्द गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

यस संग सम्बन्धित

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

सत्ता साझेदार दलको बैठक बस्दै

१/२ दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री दाहाल

एमाले महासचिव पोखरेल भन्छन्,‘माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुन्नौँ’

एमाले सत्ता गठबन्धन भत्काउनतर्फ लाग्दैन : महासचिव पोखरेल

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.