Old Website
२०७९ चैत्र १८, शनिबार
April 1, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘खोकीलाई सामान्य रुपमा लिँदा गम्भिर समस्या आउनसक्छ’

केन्द्र खबर केन्द्र खबर
स्वास्थ्य-जीवनशैली, अन्तर्वार्ता, प्रमुख समाचार
२०७९ फाल्गुन १५ ११:०४
‘खोकीलाई सामान्य रुपमा लिँदा गम्भिर समस्या आउनसक्छ’
ShareTweetPin

पोखरा ।

खोकीलाई एक सामान्य रुपमा लिने तपाईँ हाम्रो चलन छ । सिजनल रुघा खोकी हो भने हाम्रो परम्परागत सैलीले समान्य तातोपानी वा तातो झोलिलो कुरा प्रयोग गर्दा नै निको हुन्छ । तर, लामो समय खोकी लागेको छ भने त्यसलाई हल्का रुपमा लिन नहुने मणिपाल शिक्षण अस्पातालमा कार्यारत वरिष्ठ छाति रोग विशेषज्ञ डा. सीपी आचार्य बताउँछन् । बारम्बार खोकी लाग्नुको कारण फोक्सोमा गम्भिर संक्रमण पनि हुन सक्छ ।

खोकी लाग्नु निमोनिया, दम र क्षयरोग जस्ता रोगको लक्ष्यण समेत हुनसक्ने हुँदा तीन हप्ता भन्दा बढी खोकी लागेको छ भने तत्काल विशेषज्ञ डाक्टरलाई भेट्न उनले सुझाव दिएका छन् । खोकी लाग्दा फलफूल, अण्डा लगायतका तागतिलो खानेकुरा खान छोड्ने गरेका विरामी आफूकहाँ आउने गरेको भन्दै खोकी लाग्दा झनै झोलिलो कुरा, सागसब्जी र तागतिलो कुरा खानुपर्ने उनले बताए ।

वरिष्ठ छाति रोग विशेषज्ञ डा. आचार्यले जसरी नियमित रुपमा प्रेसर र सुगरको परीक्षण गरिन्छ, त्यसरी नै छातिको पनि परीक्षण गर्न सुझाव दिए । लामो खोकी लागेमा मेडिकलमा गएर औषधी खाने र समान्य हो ठिक हुन्छ, भन्ने जस्ता गल्ति गर्दा धेरैले ज्यान गुमाउनु परेको समेत उनले जानकारी दिए । उनले आफूकहाँ आइपुग्दा ९० प्रतिशत विरामी जटिल समस्या भएपछि मात्र आउने गरेको अनुभव सुनाए ।

उनले फोक्सोमा समस्या आउन नदिन नियमित खानपिन र आहारविहारमा ध्यान दिनुपर्ने बताए । यसका साथै धुलोधुँवा बाट बच्न र धुम्रपान गर्दै नगर्न उनले आग्रह गरेका छन् । खासगरी बालबालिका र धुम्रपान गर्नेमा ४० वर्ष काटेकालाई छातिको समस्या धेरै हुने गरेको उनले बताए ।

फोक्सोमा संक्रमण हुँदा त्यसको असर मुटु, मृर्गौला र शरीरका अन्यअंगमा समेत पर्ने हुँदा समयमै फोक्सोको सुरक्षामा ध्यान दिन उनले सल्लाह दिएका छन् ।

खोकी, निमोनिया सीओपीडी जस्ता रोग र छाति रोगबाट बच्ने उपाएको बारेमा वरिष्ठ छाति रोग विशेषज्ञ डा. सीपी आचार्यसंग गरिएको कुराकानी हेर्नुहोस् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

यस संग सम्बन्धित

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

एमाले प्रवेश गर्दै पूर्वआइजीपी खनालले भने, ‘ओलीजस्तो कोही भेटिँन’

एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

प्रधानमन्त्रीद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन

मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रधानमन्त्रीको आश्वासन

गण्डकीमा एक सय २५ संक्रमित थपिए, पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु

बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

सर्वाधिक पढिएका

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.