Old Website
२०७९ चैत्र १२, आइतवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मुख्यमन्त्री र प्रतिपक्षी नेताको एउटै स्वर : ‘संघ सत्तापक्ष, प्रदेश प्रतिपक्ष’

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ माघ २२ १८:०१
मुख्यमन्त्री र प्रतिपक्षी नेताको एउटै स्वर : ‘संघ सत्तापक्ष, प्रदेश प्रतिपक्ष’
ShareTweetPin

पोखरा ।
गण्डकी प्रदेशसभा स्थापना भएको ५ वर्ष पुरा भएको छ । स्थापना दिवशको अवसरमा प्रदेशसभा भवन परिषरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री, मन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासहित पूर्व मुख्यमन्त्री र पूर्वसभामुख समेतले संघ सरकारले प्रदेशलाई अधिकार नदिएर प्रदेश संरचना माथि नै प्रश्न खडा गर्ने ठाउँमा ल्याइपु¥याएको टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीे जवसम्म केन्द्र सरकारले प्रदेशका सबै अधिकार दिँदैन तवसम्म केन्द्र सरकार सत्ता पक्ष र प्रदेश सरकार प्रतिपक्षीको रुपमा रहने बताए । उनले अधिकार प्राप्तिका लागि द्वन्द्व भन्दापनि सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे । ‘अधिकार प्राप्ति गर्न प्रतिस्पर्धा गरेर वा विरोध गरेर होइन, संघसंग सहकार्य गरेर नै अगाडि बढ्ने हो । यहाँहरुले भनेजस्तै जवसम्म प्रदेशका अधिकार सम्पूर्ण रुपमा प्राप्त हुँदैनन् तवसम्म संघ सरकार सत्ता पक्ष र हामी प्रतिपक्षी रहहिरहन्छौं’ उनले भने । मुख्यमन्त्री अधिकारीले प्रदेशको औचित्य स्थापित गरेरै छाडिने दृढता समेत व्यक्त गरेका छन् ।

निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघ सरकारले संविधान अनुरुप दिनुपर्ने अधिकार नदिँदा समस्या रहेको बताए । गण्डकी प्रदेशमा विपक्षी दलका नेता सुरेन्द्र पाण्डेले संविधानले सुरक्षित गरेको गणतन्त्र, संघीयता र समावेशिता लगायतका परिवर्तनलाई उल्ट्याउन खोज्ने र व्यवस्थाकै विरोध गर्नेहरुसंगको गठजोडले संविधान र व्यवस्थाको रक्षा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न खडा गरेको तर्क गरे ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता भौतिक पूर्वाधार तथा यातायत व्यवस्था मन्त्री हरिबहादुर चुमानले प्रदेशले पाँच बर्षमा जनतामा आसा जगाउने काम गरेको धारणा राखे । उनले संघीयता र परिवर्तन विरोधीहरुले नियतबस गलत व्याख्या गरेको उनको भनाई छ । उनले संघले अधिकार नदिँदा प्रदेशमा समस्या रहेको धारणा राखे ।

राप्रपा संसदीय दलका नेता एवं समाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले परिवर्तन बोलीमा होइन व्यवहारमा ल्याउनुपर्ने चुनौती रहेको बताए । आफूहरु व्यवस्थाको विरोधी रहेको चर्चा गरेका उनले सहिढंगले काम गरेर नागरिकले पनि ठिक भन्ने परिस्थितीमा आफूहरुले पनि सोच्ने धारणा राखे । उनले अहिले सिद्धान्त र वाद भन्दापनि आफूहरुको चाहना विकास र संबृद्धि रहेको बताए । त्यसका लागि सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो ।

सभामुख कृष्णप्रसाद धितालको अध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख मिना थापा, उच्च अदालत पोखराका प्रमुख न्यायाधिस डिल्लीराज आचार्य र प्रदेशसभाका सचिव हरिराज पोखरेलले पनि बोलेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

ज्ञानेन्द्र शाहीको प्रस्ताव : सांसद र मन्त्रीका सचिवको तलब घटाएर खेलाडीको बढाऔं

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.