Old Website
२०७९ चैत्र १३, सोमवार
March 27, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

न्युरोडका ठाउँ ठाउँमा डिभाइडर नराख्न व्यवसायीको दबाव

केन्द्र खबर केन्द्र खबर
अर्थ, प्रमुख समाचार, समाचार
२०७९ माघ २२ १२:१८
न्युरोडका ठाउँ ठाउँमा डिभाइडर नराख्न व्यवसायीको दबाव
ShareTweetPin

पोखरा ।

पोखराको सभागृह चोक देखि चिप्लेढुंगाको वीपीचोकसम्म निर्माण गरिँदै गरेको डिभाइडर ठाउँ ठाउँमा नराख्न व्यवसायीहरुले दबाव दिएका छन् । डिभाइडर राख्दा व्यवसाय चौपट हुनेभन्दै आफू अनुकुल डिभाइडर नराख्न व्यवसायीले दवाव दिएका हुन् । पोखरा महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले व्यवसायीले आफू अगाडि डिभाइडर नरखे हुन्थ्यो भन्ने चाहेको खुलाए । ‘दाबाव नै दिएको नभनौं । आफू अगाडि डिभाइडर नराखिदिए हुन्थ्यो भन्ने उहाँहरुको चाहना प्रकट गर्नुभएको सत्य हो’ उनले भने ।

वरिष्ठ इन्जिनियर पौडेलले डिजाइन भन्दा दायाँबायाँ संरचना नविगारिने प्रष्ट पारेका छन् । सभागृहदेखि चिप्लेढुंगा वीपी चोकसम्म ५ स्थानमा क्रस गर्ने ठाउँ राखिएको उनले जानकारी दिए । ‘डिजाइनमा ५ ठाउँमा सडक क्रस गर्ने ठाउँ डिभाइडर रहँदैनन् । त्यस भन्दा दायाँबायाँ हुँदैन’ उनले भने ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहले पनि ठाउँ ठाउँमा डिभाइडर नराख्न दबाब दिइएको स्विकार गरे । ‘विभिन्न इन्ट्रेष्ट समूहले डिभाइडर ठाउँ ठाउँमा नराख्न दबाव आएको सत्य हो । हामीलाई महानगरसंग अनुरोध गरिदिनुप¥यो भन्नेढंगले कुरा आएको सत्य हो ।’ उनले भने, ‘डिभाइडरको आफ्नै कारण छ । सुरक्षाका मापदण्डहरु छन् । त्यो मापदण्डभन्दा दायाँबायाँ गर्ने कुरा हुँदैन ।’

ट्राफिक प्रमुख शाहले जिरोकिलोमिटर देखि विन्ध्यवासिनीसम्मको सडक खण्डमा पहिले राखिएको डिभाइडर विभिन्न व्यवसायीको दबावमा हटाउँदा सडक सुरक्षीत गर्न कठिनाई भएको उदाहरण दिँदै त्यस्तो अवस्था आउन नयाँबजारमा नदिइने बताए । ‘जिरो किलोमिटर देखि विन्ध्यवासिनीमा राखिएको डिभाइडर जसरी विना मापदण्ड झिक्ने काम भयो त्यसले त्यहाँ सडक असुरक्षित बनेको छ । त्यसरी डिभाइडर राख्नुको खास अर्थ हुँदैन । न्युरोडमा त्यो गल्ति दोहोरिन दिइने छैन’ उनले भने ।

निर्माणमा ढिलाई भएको छैन : इ.पौडेल

सभागृहदेखि वीपी चोकसम्मको डिभाईडर निर्माणमा ढिलाई भएको र त्यसले सवारी आवागमनमा समेत समस्या पारिरहेको स्थानीयले गुनासो गरेकाछन् । तर, महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले निर्माणमा ढिलाई नभएको दावी गरे ।

आर्थिक नियमावली अनुसार एक करोड भन्दा बढिको लागतमा निर्माण हुने आयोजनाको अवधि कम्तिमा ६ महिना हुने उनले बताए । इ. पौडेलले २६ मंसिरमा निर्माणको कार्यादेश दिइएकोले ३१ बैशाखसम्म उक्त डिभाइडर निर्माण गर्ने समय रहेकाले ढिलाई भएको भन्न नमिल्ने जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म उक्त डिभाइडर निर्माणको काम ३० प्रतिशत भन्दा धेरै भइसकेको छ । उक्त डिभाइडर निर्माण एक १ करोड १० लाखको लागतमा निर्माण हुँदैछ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

यस संग सम्बन्धित

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग,५४ सांसदको हस्ताक्षर

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

एकै समयमा एकै उचाइमा उडान अनुमति दिने तीन एटीसी निलम्बित

सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलसँग छलफल गर्दै प्रम दाहाल : कसले कुन मन्त्रालय लिने टुंगो लगाउने

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

साताको पहिलो दिन आज कुन देशको मुद्राको मूल्य कति ? सूचिसहित

आज बोलाइएको प्रतिनिधिसभा बैठक यसकारण स्थगित!

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सर्वाधिक पढिएका

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने
राजनीति

कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार
समाचार

सन्दीपलाई बलात्कारको आरोप लगाउने युवतीलाई राहत दिन अदालतले गर्‍यो अस्वीकार

मोरङ ५ बाट उपेन्द्र यादवको नाम सिफारिस
राजनीति

रेशम चौधरी केही महिनामै रिहा हुने उपेन्द्र यादवको दाबी

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय
राजनीति

कांग्रेसमा मन्त्री बन्न हानथाप : शेखर–गगन समूहले मागे ३ मन्त्रालय

‘पत्र लेख्दा मलाई जानकारी दिइएन, गुपचुप राखियो’
राजनीति

ओलीको कटाक्ष : ‘मति सप्रिन्छ किन भनेर प्रधानमन्त्री बनाएँको भोलिपल्टबाटै चालमाल ठीक भएन’

मोटरसाइकल तिनाउ नदीमा खस्दा  श्रीमान-श्रीमती घाइते
समाज

मोटरसाइकल तिनाउ नदीमा खस्दा श्रीमान-श्रीमती घाइते

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.