Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राष्ट्रपतिको चुनावपछि सत्तासमिकरण टिक्न सक्दैन : नेपाल

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, राजनीति
२०७९ माघ २१ १६:४१
राष्ट्रपतिको चुनावपछि सत्तासमिकरण टिक्न सक्दैन :  नेपाल
ShareTweetPin

काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा पार्टीको पाँचौँ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु भइसकेको भन्दै राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दाबी गरेका हुन् ।

अध्यक्ष नेपालले शेर बहादुर देउवा र प्रचण्डको बिचमा भएको सहमति एमालेकै कारण टुटेको र चुनावको परिणाम आए पनि नयाँ शक्ति सन्तुलन बन्न पुगेको उनले बताए । अव वर्तमान गठबन्धनले राष्ट्रपति निर्वाचनपछि प्रचण्डलाई थेग्न नसक्ने उनको भनाइ छ । अध्यक्ष नेपालले चुनावमा लोकप्रिय मत पाएका दलहरूको पछिल्लो क्रियाकलापले धेरै नटिक्ने सङ्केत देखाएको बताएका छन् ।

त्यस्तै उनले संविधानको उलङ्घन गर्नेहरू सरकारमा जानु सङ्कटको सङ्केत दिएको जिकिर गरे । संसद्को रोष्ट्रममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उनले बताए । उनले अहिलेको राजनीतिक अवस्था देखेर नेपाली जनतामा निराशा छाएको उल्लेख गरेका छन् । सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीले १० सिट ल्याए पनि थ्रेसहोल्ड कटाउन नसकेको र सोचेजस्तो परिणाम पनि नआएकाले गम्भीर भएर समीक्षा गर्नुपर्ने बताए ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमा अध्यक्ष नेपालले सरकारमा सामेल हुन समर्थन नभई सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएको उल्लेख गरे । मुलुकलाई सहमतिको मार्गमा डो(याउने कि नडोर्याउने भन्ने जिम्मा अब नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

निर्वाचनबाट ठुलो दल बनेपछि काँग्रेसमा शक्तिको घमण्ड बढ्नु, काँग्रेससँग सही सूचना नहुनु र गलत सूचनामा विश्वास गरेकै कारण पुरानो गठबन्धन टुटेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै प्रतिवेदनमा माओवादी केन्द्रको सत्ताकेन्द्रीत सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री त्यागेर हिँड्ने प्रवृत्ति रहेको उल्लेख गरिएको छ । समाजवादीको केन्द्रीय कमिटी बैठक आइतबारसम्म चल्ने छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको अन्तिम दिन आज कस्तो छ विदेशी विनिमयदर ? (सूचिसहित)

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

यस संग सम्बन्धित

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा

सरकारमा सहभागी हुने लोसपाको निर्णय

सर्वाधिक पढिएका

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)
अर्थ

साताको अन्तिम दिन आज कस्तो छ विदेशी विनिमयदर ? (सूचिसहित)

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने
प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै : बैठकले आइजीपी नियुक्ति गर्ने

बागमती प्रदेश सरकारबाट बाहिरिन एमालेको यस्तो शर्त
राजनीति

बागमतीका मुख्यमन्त्रीले आज पुन : विश्वासको मत लिने

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित
समाचार

एटीसीसँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बित

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो
प्रमुख समाचार

कोशी नामकरणविरुद्धको आन्दोलनका घाइतेको ज्यान गयो

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.