Old Website
२०७९ चैत्र १९, आइतवार
April 2, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियाली गृहमन्त्रीको नेपाल भ्रमण कामदार अनुकुल कानुन बनाउने प्रतिवद्धता

केन्द्र खबर केन्द्र खबर
अर्थ, प्रमुख समाचार
२०७९ माघ २१ १०:४९
मलेसियाली गृहमन्त्रीको नेपाल भ्रमण कामदार अनुकुल कानुन बनाउने प्रतिवद्धता

????????????? ???????? ????? ??????? ??? ?????????????? ??????????? ????????? ??? ????? ????? ??????? ????? ????????? ?????????? ???? ???? ????????? ?????? ??????? ? ?????? : ????????? ????, ????

ShareTweetPin

काठमाडौँ  ।

मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन । बिहिवार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालववाट मलेसिया पठाईने श्रमशक्तिका बारेमा छलफल गरेका थिए । मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच काठमाडौँको एक होटलमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ।

‘मलसियासँगको सम्बन्ध हामी अझै अगाडि बढाएर जानेछौँ। श्रम सम्झौतासम्बन्धी नवीकरण गर्ने बेला भएको छ। हामीले त्यसलाई अत्यन्त सुक्ष्म तरिकाले अध्ययन गरेर आवश्यक्ता अनुसारको सुधार गर्नेछौँ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भने नेपाली कामदारलाई मलेसियाका कामदारसरह नै सेवा सुविधा दिने कुरामा छलफल भएको छ। हामीले पठाउँदा पनि कामदारलाई स्किल सिकाएर पठाउने कुरा भएको छ।’

उताः मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरु मलेसिया गएको र सो मध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए ।

मलेसियाली गृहमन्त्री नासुसन मलेसियाले कामदार अनुकूलको नीति निर्माण गरिरहेको जानकारी दिए । उनले भने, ‘कामदारहरुका लागि ज्याला बढाउने काम नीति हामीले अघि बढाइरहेका छौँ। मलेसियामा भइरहेका नेपालीहरुको लागि हामी रि क्यालिब्रेशन प्लान अघि सारेका छौँ।’ उनका अनुसार मलेसियाललाई हाल अपुग ५ लाख कामदार मध्ये धेरैजसो नेपालवाट लानका लागि आफुहरु तयार रहेकाले नेपाल भ्रमण गरेको जानकारी दिएका थिए । सोही अनुसार नेपाल प्राथमिकतामा परेको गृहमन्त्री सामसुनले जनाए ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

यस संग सम्बन्धित

एमाले प्रवेश गर्दै पूर्वआइजीपी खनालले भने, ‘ओलीजस्तो कोही भेटिँन’

एमालेले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

प्रधानमन्त्रीद्वारा सचिवहरुलाई ३० बुँदे निर्देशन

मिटरब्याज पीडितलाई न्याय दिलाउने प्रधानमन्त्रीको आश्वासन

कर्णालीका मुख्यमन्त्री शर्मालाई कांग्रेस र एमालेले विश्वासको मत दिने

कर्णालीका मुख्यमन्त्री शर्मालाई कांग्रेस र एमालेले विश्वासको मत दिने

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

सर्वाधिक पढिएका

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.