Old Website
२०७९ चैत्र १८, शनिबार
April 1, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसिया र नेपाल उच्चस्तरीय श्रम बैठक सुरू

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ माघ २० ११:३३
मलेसिया र नेपाल उच्चस्तरीय श्रम बैठक सुरू
ShareTweetPin

काठमाडौं ।

मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक सुरू भएको छ ।

नेपालीको प्रमुख श्रम गन्तव्यबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा कामदारको हित र सुरक्षामा केन्द्रित द्विपक्षीय छलफल हुनेछ । यो बैठकपछि गृहमन्त्री इजमाइलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग कूटनीतिक भेट गर्ने छ ।

मलेसियाका गृहमन्त्री इजमाइल तीनदिने भ्रमणका लागि बिहीबार साँझ काठमाडौं आइपुगेका थिए ।शुक्रबार दुई घण्टासम्म चल्ने यो बैठकले मलेसियाले छुट्याएको कोटामा नेपाली कामदार प्राथमिकता निर्धारण हुनेछ ।

मलेसियाले संवेदनशील क्षेत्रमा कामदार अभाव भएपछि तुरुन्तै पाँच लाख कामदार लैजाने नीति लिएको छ । यो नीति लिएलगत्तै मलेसियाको उच्च तहको नेतृत्व नेपालसँग संवाद गर्न काठमाडौं आइपुगेको हो ।

यो समाचार पढेर कस्तो लाग्यो?

यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

यस संग सम्बन्धित

एका बिहानै ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

गण्डकीमा एक सय २५ संक्रमित थपिए, पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु

बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

सर्वाधिक पढिएका

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’
समाचार

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी

व्यवस्थापक
रमेश प्रसाद पौडेल

समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.