Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पूर्वी एसियन मेडिकल स्टुडेन्ट कन्फेरेन्स नेपालमा सम्पन्न

केन्द्र खबर केन्द्र खबर
समाचार
२०७९ माघ १९ १६:३६
पूर्वी एसियन मेडिकल स्टुडेन्ट कन्फेरेन्स नेपालमा सम्पन्न
ShareTweetPin

पोखरा ।

पूर्वी एसियन मेडिकल स्टुडेन्ट कन्फेरेन्स नेपालमा सम्पन्न भएको छ । माघ १३ देखि १७ गतेसम्म संचालित कन्फेरेन्सलाई एसियन मेडिकल स्टुडेन्ट एशोसियसन (अम्सा नेपाल) ले आयोजना गरेको हो ।

कार्यक्रममा भारत, हङकङ, मलेसिया, सिङ्गाापुर, थाइल्याण्ड, इन्डोनेशिया, टाइवान, जापान, फिलिपिन्स, कोरिया र नेपाल गरी ११ मुलकबाट १३५ विदेशी मेडिकल विद्यार्थीहरुको उपस्थिति थियो ।

२०१८ मा पहिलो पटक नेपालमा डा.सन्तोष उपाध्यायको अध्यक्षतामा गरिएको कार्यक्रम नेपालका लागि दोस्रो कार्यक्रम हो । यस वर्षको विषय ‘Mountain And Wilderness MedicineÚ’  भनेर उल्लेख गरिएको थियो ।

शुभारम्भ कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष कृष्ण गिरीले उदघाटन गरेका थिए । साइन्टीफिक पेपर र साइन्टीफिक पोस्टर प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

जसमा निणार्यकका रुपमा डा.महेश सिग्देल, डा.रन्जित शाह, डा.पलेशवान जोशी, डा.मोहन शर्मा र डा. सन्तोष बानिया थिए । प्रतियोगितामा सातवटा उत्कृष्ट पेपर र पोस्टरको बारेमा विद्यार्थीहरुले प्रस्तुती दिएका थिए । जसमा पेपर अन्तर्गत एएमएसए थाइल्याण्ड र पोष्टर अन्तर्गत एएमएसए हङकङले उपाधि जितेका छन् ।

पाँच दिनसम्म संचालित कार्यक्रमको तेस्रो दिन पार्क भिलेज रिर्सोट बुढानिलकण्ठ देखि विपासना केन्द्रसम्म हाइकिङ गरिएको थियो । उक्त समय विद्यार्थीहरुले बाटोमा देखिएका फोहोरलाई व्यवस्थापन समेत गरेका थिए । विपासना केन्द्रमा करिव दुई घण्टाको तपस्या पछि काठमाडौं दरबार, पाटन दरबार, बौद्ध स्तुपा, स्वयम्भू घुम्न विद्यार्थीलाई लगिएको थियो ।

जसमा विदेशीलाई नेपालको कला, संस्कृतिका विषयमा जानकारी गराउने उद्देश्य रहेको समेत आयोजकले जानकारी गरायो ।
कार्यक्रमको चौथो दिन हरेक देशले आफ्नो भाषा, संस्कृति झल्काउने पोशाक र सामानहरु प्रदर्शन गरेका थिए । जसमा नृत्य, गायन समेत प्रस्तुत गरिएको थियो ।

उक्त दिन फोटोग्राफी प्रतियोगिताको समेत आयोजना गरियो । जसमा टाइवान विजयी बन्यो ।कार्यक्रममा एएमएसए इन्टरनेश्नलका अध्यक्ष माइकल अतिफ जफिर असौर्यको सहभागिता थियो । आगामी कन्फेरेन्स टाइवानमा हुने भएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

यस संग सम्बन्धित

काठमाडौंको फोहोर बोकेर गएको टिपरलाई बन्चरे डाँडामा स्थानीयले रोके

जेठ १ देखि फेरि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालमा हुने एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्ष जेल सजायको आदेश !

भारतीय कांग्रेस नेता राहुल गान्धीलाई २ वर्ष जेल सजायको आदेश !

वडा अध्यक्ष र वडा सचिव घुससहित रंगेहात पक्राउ

वडा अध्यक्ष र वडा सचिव घुससहित रंगेहात पक्राउ

दुबईमा बेचिएकी २० वर्षीय नेपाली युवतीको उद्दार

दुबईमा बेचिएकी २० वर्षीय नेपाली युवतीको उद्दार

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.