Old Website
२०७९ चैत्र ९, बिहिबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

लाइसेन्स विहिन चालकले हाँक्छन् स्कुल बस !

केन्द्र खबर केन्द्र खबर
प्रमुख समाचार, अपराध
२०७९ माघ १६ १८:०४
लाइसेन्स विहिन चालकले हाँक्छन् स्कुल बस !
ShareTweetPin

गोविन्द सुवेदी
पोखारा ।

केही नाम चालेका विद्यालयहरुले नै आफ्ना विद्यार्थी बोक्ने सवारीका चालक सवारी चालक अनुमति पत्र (लाइसेन्स) नलिएकालाई समेत राखेको पाइएको छ । अनुभवी चालक राख्दा धेरै पैसा तिर्नुपर्ने भएकाले अनुभव कम भएका र कतिपय विद्यालयले लाइसेन्स नै नभएका चालकलाई समेत सवारी चालाउन दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की स्रोतले बताएको छ । यसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रकाश शाहले स्विकार गरेका छन् ।

विद्यार्थी बोक्ने जस्तो सम्बेदशिल कुरामा समेत विद्यालयले योसम्मको चरम लापरबाही गरेको पाइएको ट्राफिक प्रहरी प्रमुख शाहले बताए । ‘हामीले चेकजाँचका क्रममा चार जना सवारी चालक अनुमति पत्र नै नलिई स्कुल बस चलाएका चालक भेट्यौं । विद्यालय पुग्ने समय ढिला हुनेहुँदा हामीले आउने सर्तमा विद्यालयकै आग्रहमा छाड्यौं तर, उनीहरु आएनन् र विद्यालयहरुले समेत उनीहरुलाई उपस्थित हुन सघाएका छैनन् । सम्बन्धित विद्यालयले नै सवारी चालक अनुमति पत्र छ भनेर आफूहरुलाई ढाँटेको भनेर जवाफ दिए । स्कुल बस चेकजाँच गर्दा विद्यार्थी बोक्ने स्कुल बसलाई अनावश्यक दुख दिएको भन्दै विद्यालय सञ्चाकहरुले दबाब समेत दिने गरेका छन् । हामीले नियम विपरित कुनैहालतमा पनि सवारी चलाउन दिन्नौं । चाहे त्यो विद्यालयका हुन् वा अरु कुनै’ उनले भने ।

  • लाइसेन्स बिहिन चालकले बस चलाए भन्ने विषय गम्भिर विषय हो, यसमा हाम्रो चासो रहन्छ : प्याब्सन कास्की

प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले विद्यालयहरुले लाइसेन्स नभएका चालकलाई सवारी चलाउन दिने विषय गम्भिर विषय भएको प्रतिक्रिया दिए । ‘विद्यालयहरुले आफ्ना विद्यार्थी बोक्ने सवारी साधन त्यसरी लाइसेन्स नै नभएको चालक राखेर चलाएको भन्ने विषय गम्भिर विषय हो’ उनले भने, ‘सबै नबुझिकन के हो भनेर भन्न सक्दिन । तर, यस्तो गम्भिर विषयमा हामीले प्याब्सन आवद्ध विद्यालयलाई सचेत पक्कै गराउने छौं । विद्यालयले विद्यार्थीलाई जोखिममा राख्ने कुरा हामी सोच्न पनि सक्दैनौं ।’

स्कुल बस निर्देशिका कै अपव्याख्या

स्कूल बस निर्देशिका २०७४ अनुसार १२ बर्ष भन्दामुनिका विद्यार्थीलाई बसमा सिट क्षमताभन्दा १.५ गुणा धेरै राखेर ओसारपसार गर्न सकिन्छ । यसरी हेर्दा दुई सिटमा १२ बर्ष मुनिका तीन विद्यार्थी बस्न सक्छन् । तर यसैको अपब्याख्या गर्दै पोखराका अधिकांस निजी विद्यालयहरुले ठूला उमेरका विद्यार्थीलाई नै त्यसरी कोच्ने गरेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक शिव पाठकका अनुसार ४० जनाको सिट क्षेमता हुने बसले अपब्याख्या गरेर ६० जनासम्म सिटमै कोच्छन् । ‘निर्देशिकाले नै २ सिटमा ३ जना भनेको छ भन्छन्, १२ बर्ष मुनिकालाई मात्र हो भनेर सम्झाउनुपर्ने अवस्था छ ।’ पाठकका अनुसार यसरी धेरै यात्रु कोच्ने बस कारबाहीमा समेत पर्ने गरेका छन् । पोखराका नाम चलेका र धेरै विद्याथी पढ्ने अधिकांस विद्यालयले यस्तो गर्छन्  ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

यस संग सम्बन्धित

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

सेनाले संविधानसम्मत रुपमा जिम्मेवारी निर्वाह गरिरहेको छः सेनापति

सत्ता साझेदार दलको बैठक बस्दै

१/२ दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री दाहाल

बारा–२ मा उपेन्द्र यादवविरुद्ध उम्मेदवार उठाउने सीके राउतको तयारी

बारामा उपेन्द्र यादवलाई हराउने सीके राउतको उद्घोष

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.