Old Website
२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विमान दुर्घटनापछि पोखरामा जहाजमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घट्यो

केन्द्र खबर केन्द्र खबर
पर्यटन, समाचार, समाज
२०७९ माघ १५ १४:४५
विमान दुर्घटनापछि पोखरामा जहाजमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घट्यो
ShareTweetPin

पोखरा ।

माघ १ गते पोखराको सेती खोचमा यती एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएपछि जहाजमा यात्रा गर्ने यात्रुको संख्या ह्वात्तै घटेको छ । विमान दुर्घटना भएपछि सर्वसाधारण यात्रुमा त्रास रहँदा यात्रुको संख्या घटेको हो ।

विमानस्थलको तथ्यांकले पनि पोखरामा जहाजबाट यात्रा गर्नेको संख्या घटेको देखाएको छ । दुर्घटनाअघि पोखराबाट प्रतिदिन दोहोरो ४८ वटासम्म उडान हुने गरेको विमानस्थल सञ्चालन प्रमुख एवं उपनिर्देशक जसुदा सुवेदीले जानकारी दिइन्। दुर्घटनापछि यो संख्या घटेर २६ वटा उडानमा झरेको छ ।

पोखरा विमानस्थलको अनुसार पुस २९ मा ४८ उडान हुँदा पोखरामा १ हजार ४ सय यात्रु भित्रिएका थिए भने पोखराबाट १ हजार ३ सय २९ यात्रु बाहिरिएका छन् । माघ ९ मा २६ उडान हुँदा पोखरामा जम्मा ४ सय ६६ यात्रु भित्रिएका छन् भने ५ सय ६१ बाहिरिएका छन् ।
पोखराको नयाँ अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनसँगै उत्साहित बनेका पोखरेली यति बेला निराश बनेका छन् । ७२ जनाको ज्यान लिने गरि भएको भयानक विमान दुर्घटना पछि यात्रु त्रसित बनेका हुन् ।

बिस्तारै नेपालको आकाश सुरक्षित रहेको सन्देश गइरहेका बेला माघ १ को जहाज दुर्घटनाले थप अप्ठ्यारो बनाएको छ ।अहिले विदेश जाने यात्रु र पोखरा घुम्न र कामले आवतजावत गर्ने यात्रुले सडकमार्ग रोज्न थालेका छन् ।

दुर्घटनापछि यात्रु घट्दा पोखराको पर्यटन धरापमा परेको छ । विदेशी पर्यटक पनि घुम्नका लागि आउन डराएपछि लेकसाइडका गल्ली,सडक र होटेल सुनसान जस्तो बनेको छ । पर्यटनमा यस घटनाले असर पुर्याएपछि पोखरेली पर्यटन व्यसायीले छिटो भन्दा छिटो दुर्घटनाको छानबिन गर्न माग गरेका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

यस संग सम्बन्धित

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

गण्डकीः ६ महिनामा १२५ महिला र ५४ बालबालिकामाथि हिंसा, महिलामाथि घरेलु हिंसा बढ्दो

जबरजस्ती देह व्यापारमा लगाइएका १० युवतीको उद्धार

काठमाडौंको फोहोर बोकेर गएको टिपरलाई बन्चरे डाँडामा स्थानीयले रोके

जेठ १ देखि फेरि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

नेपालद्वारा केन्यालाई २३१ रनको लक्ष्य

नेपालमा हुने एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक

सर्वाधिक पढिएका

तनहुँ : टिकटक बनाउँदा खोलामा खसेर वेपत्ता पवित्राको शव भेटियो
प्रमुख समाचार

श्रीमान र जेठाजुको कुटाइबाट घाइते स्याङ्जाकी कमलाको निधन

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
समाज

लायन्स डेस्टिनेशनको अध्यक्षमा सन्तोष

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन
खेलकुद

लघुवित्तविरुद्ध नेकपा बहुमतको प्रदर्शन

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब
खेलकुद

क्यानले २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

बूढी गण्डकीको विषयमा ओलीले आत्मालोचना गर्नुपर्छ : काँग्रेस महामन्त्री शर्मा
प्रमुख समाचार

सरकारमा सहभागी हुने लोसपाको निर्णय

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
प्रमुख समाचार

बजार अनुगमन प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.