Old Website
२०७९ चैत्र १९, आइतवार
April 2, 2023
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
केन्द्र खबर ।
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
केन्द्र खबर ।
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने

केन्द्र खबर केन्द्र खबर
समाचार, समाज
२०७९ माघ १३ ०७:३८
रामचन्द्र राईले ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’लाई १ लाख १ हजार १ रुपैयाँ प्रदान गर्ने
ShareTweetPin

पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा स्थापना गर्न लागेको ‘त्रिभुवन पौडेल स्मृति अक्षयकोष’का लागि सहयोग आउने क्रम सुरु भएको छ । शुक्रबार विहान मात्र हाल जापानमा कार्यरत सञ्चारकर्मी रामचन्द्र राईले पौडेलको स्मृतिमा स्थापित कोषका लागि १ लाख १ हजार १ रुपैयाँ हस्तातरण गर्ने घोषणा गरेका छन् ।

पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य पौडेलको निधन भएको १३ औं दिनको पुण्य तिथि एवं आफ्नो जन्म दिनको अवसर पारेर राईले उक्त रकम दिने घोषणा गरेका हुन् ।

संस्थापक अध्यक्ष पौडेलको निधनले मर्माहत बनाएको भन्दै उनले ‘भनेका छन्, ‘…आज मेरो जन्मदिन पनी पर्न गयो । एक पत्रकार या संचारकर्मीको हैसियतले बिशेषत, प्रिय सहयोद्धा/सहकर्मी त्रिभुवन पौडेलको स्मृतिमा गौरबसाली संस्था नेपाल पत्रकार महासंघ गण्डकी प्रदेसले स्थापना गर्न लागेको (त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागी १ लाख १ हजार १ रूपैया जम्मा गर्ने निर्णय गरेकोछु । हुनत यो न भनेपनी न लेखेपनी हुने थियो । तर लेखीदिए । यस अर्थ की यति सुन्दर ऐतिहासीक कार्यमा म भन्दा सयौगुणा साक्षम दिग्गज महानुभाब हरुको लर्को यसरी नै लागोस । चलाऊदा चलाऊदैको कलम या माइक्रोफोन गोजीमा थन्क्याएर सटुक्क प्रबासिने धेरै अग्रज तथा मित्र त्रिभुवनका धेरै नजिकका दौतरी सहकर्मीहरु हुनुहुन्छ । यो सन्दर्भमा यो महत्वपूर्ण कर्ममा वहाँहरु सबैलाई सहभागी भईदिन हुनको लागी यहीबाट सार्वजानीक अपिल पनी गर्न चहन्छु ।’

रामचन्द्र राईले कोषले एक सहकर्मीलाइ बचाई रहन महत्वपूर्ण भूमिका खेल्ने निचोडका साथ हातमा हात मिलाउन आइपुगेको उल्लेख गरेका छन् । समाजिक सञ्जाल फेसबुकबाट पत्रकार महासंघ स्याङ्जा शाखाकी सचिव प्रतिक्षा काफ्ले मार्फत पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीसंग सम्पर्कमा आएका उनले अक्षयकोष निर्माण गरेकामा महासंघ गण्डकी प्रदेश प्रति आभार समेत प्रकट गरेका छन् । उनले आफूले घोषणा गरेको रकम छोरी प्राप्ति राई मार्फत हस्तान्तरण गर्ने जानकारी दिएका छन् ।

पत्रकार महासंघ गण्डकी प्रदेश समितिले यही माघ ९ गते आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौडेलको स्मृतिमा प्रदेश स्तरीय ‘त्रिभुवन पौडेल स्मृति पत्रकाररिता पुरस्कार’ प्रदान गर्ने उद्देश्यसहित १० लाख रुपैयाँ बराबरको अक्षयकोष निर्माण गर्ने निर्णय गरेको थियो । त्यसमा प्रदेश समितिको तर्फबाट ५ लाख रुपैयाँ र बाँकी ५ लाख रुपैयाँ महासंघ गण्डकी प्रदेश अन्तर्गतका जिल्ला शाखाहरु, पत्रकार एवं सुभेच्छुकहरु मार्फत जम्मा गर्ने निर्णय भएको महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।

महासंघ गण्डकीले अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन पौडेल स्मृति कक्ष’ नामाकरण गरेको छ भने, महासंघ कास्की शाखासंग समन्वय गर्दै शालिक निर्माणमा समेत पहल गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


यस प्रति तपाइको धारणा के छ ?

ताजा समाचार

बत्तिसपुतलीमा पौडेल समुहको बैठकः को-को छन् पदाधिकारीको आकांक्षी
प्रमुख समाचार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

यस संग सम्बन्धित

हुम्ला अस्पतालमा औषधि अभाव

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

पोखरामा फोनिज गण्डकीको ‘तेस्रो पूर्ण बैठक’

एका बिहानै ४.३ म्याग्निच्युडको भूकम्पको धक्का

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

गण्डकीमा एक सय २५ संक्रमित थपिए, पोखरामा उपचाररत दुई संक्रमितको मृत्यु

बढ्यो कोरोना, १४२ जनामा संक्रमण पुष्टि

सर्वाधिक पढिएका

बत्तिसपुतलीमा पौडेल समुहको बैठकः को-को छन् पदाधिकारीको आकांक्षी
प्रमुख समाचार

राष्ट्रपति पौडेल अस्पताल भर्ना

आजदेखी देशभर पेट्रोलियम पदार्थको ढुवानी बन्द : अभाव हुन सक्ने
अर्थ

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

ओलीले भट्ट नै सुदूरपश्चिम इन्चार्ज भनेपछि रावल तनावमा
प्रमुख समाचार

भीम रावलसंग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन

हुम्ला अस्पतालमा औषधि अभाव
समाचार

हुम्ला अस्पतालमा औषधि अभाव

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक
समाचार

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल
समाज

कमल पोखरीको संरक्षण सबै पोखरेलीको दायित्व : वडाध्यक्ष बराल

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन 

सूचना विभाग दर्ता नं. : ३२६०-२०७८/७९ 
सम्पर्क: ०६१-५३२८६६ 
विज्ञापनका लागि : ९८५६०६०८२४ 
ईमेल: [email protected] 

हाम्रो समूह

प्रवन्ध निर्देशक/सञ्चालक
विमल प्रसाद तिवारी


व्यवस्थापक
रमेश प्रसाद पौडेल


समाचार प्रमुख
उमा वि.क.

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अपराध
  • अर्थ
  • खेलकुद
  • पर्यटन
  • प्रमुख समाचार
  • फोटो
  • मनोरञ्जन
  • राजनीति
  • विचार/ब्लग
  • विचित्र
  • शिक्षा
  • समाचार
  • समाज
  • सुचना-प्रविधि
  • स्वास्थ्य-जीवनशैली

सामाजिक सञ्जाल

© 2018 - 2021 Kendra Khabar - Designed by: MPG Solution.

  • केन्द्र खबर
  • ब्लग
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • केन्द्र खबर
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • अर्थ
  • सुचना-प्रविधि
  • यस भित्र
    • स्वास्थ्य-जीवनशैली
    • विचित्र
    • अपराध
    • विचार/ब्लग

© 2022 All rights reserved with Sabadhan Khabar - Designed by MPG Solution.