मेरो मुख्य उद्देश्य देशका लागि खेल्नु होः पूर्वकप्तान ज्ञानेन्द्र मल्ल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ज्ञानेन्द्र मल्लले आफू सधैंभरि कप्तान बन्नका लागि नआएको बताएका छन् ।

मंगलबार बिहान ट्वान्टी–२० विश्वकप छनोटको प्रशिक्षणमा सहभागी हुने क्रममा पूर्वकप्तान मल्लले आफूले देशका लागि खेल्ने बताएका हुन् ।

नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच केही कुरामा असन्तुष्टि देखिए पनि विवाद भनेर चित्रित गरिएको उनले बताए । उनले अब सबै खेलाडी विश्वकप छनोटमा केन्द्रित हुने पनि बताए ।

  • २० पुष २०७८, मंगलवार १५:४५ प्रकाशित