शेखरले किन बोलाए आफू पक्षका नेतालाई ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफु पक्षका नेताहरुलाई छलफलमा बोलाएका छन् ।

उनले पार्टीको १४ औं महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बनेका नेताहरुलाई मंगलबार दिउँसो छलफलमा बोलाएको बताइएको छ।

उनले के विषयमा छलफल गर्न बोलाएको भन्ने खुलाइएको छैन । यद्यपि सभापति शेरबहादुर देउवाले मिलाएको वरियता बारे विस्तृत छलफल हुन सक्ने आँकलन गरिएको छ ।

देउवाले पदाधिकारीमा पराजित भएका आफूपक्षका नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरे पनि शेखर कोइराला पक्षका भने कोही पनि मनोनित गरेका छैनन्

  • २० पुष २०७८, मंगलवार १५:२६ प्रकाशित