राष्ट्रिय सभा निर्वाचनः गण्डकीबाट एमालेका तीन उम्मेदवारले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भईरहेको छ ।

नेकपा एमालेले निर्वाचनका लागि गण्डकीबाट ३ जना उम्मेदवारले निर्वाचन कार्यलय पुगी उम्मेदवारी दर्ता गरेका छन् । कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुन कुमार सुनामले उम्मेदवारीदर्ता गरेको निर्वाचन कार्यालय गण्डकी प्रदेश पोखराका प्रमुख हुमनाथ पराजुलीले बताए ।

माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार २० पुसमा मनोनयनको कार्यक्रम छ ।

  • २० पुष २०७८, मंगलवार १२:४९ प्रकाशित