शव लिएर रिडी जादैँ गरेको बस दुर्घटना, ८ को मृत्यु

केन्द्रभाग मिडिया

बुटवल ।
बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा दुर्घटनाग्रस्त भएको छ । लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको र ८ जना घाइते भएको हार्थोक प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानकारी दिए ।

बसमा ३५ जना मलामी रहेको बताइएको छ ।

  • १८ पुष २०७८, आईतवार ११:५२ प्रकाशित