कांग्रेसको बन्द सूचिमा प्रधानमन्त्री र गृहमन्त्री श्रीमती (सूचिसहित)

केन्द्र खबर

पोखरा ।
सत्तारुढ दल नेपाली कांग्रेसले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको बन्दसूची सार्वजनिक भएको छ ।

सूचिमा देउवापत्नी आरजु राणा देउवादेखि गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म अटाएका छन् । सूचिमा मेडिकल व्यवसायी खुमप्रसाद अर्यालको नाम पनि समावेस छ । शिर्ष नेता विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, सहमहामन्त्री जिवन परियार र फर्मुल्लाह मन्सुर, प्रवक्ता डा. प्रकाशशरण महत पनि समानुपातिका सूचिमा परेका छन् ।

 

  • ९ आश्विन २०७९, आईतवार ११:२२ प्रकाशित