बीरगञ्ज जादैं गरेको बस दुर्घटना, ६ जनाको घटनास्थलमै ज्यान गयो

केन्द्रभाग मिडिया

मकवानपुर ।

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ । काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना। ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको हो । दुर्घटनामा कतिजना घाईते भए भन्ने विवरण आउन बाँकी छ ।

  • ६ आश्विन २०७९, बिहीबार १६:१६ प्रकाशित