न्यायपरिषदले खटायो ७७ वटै जिल्लामा निर्वाचन अधिकृत : कास्कीमा प्रकाश खरेल(सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं।

न्यायपरिषदले ७७ वटै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको छ ।

परिषदले थप १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाएको छ । यस्तै न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतको रुपमा सिफारिस गरेको छ भने थप २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ ।

कास्की जिल्लामा न्यायाधीश प्रकाश खरेल सिफारिस भएका छन् ।

कुन जिल्लामा को खटिए ? यहाँ क्लिक गरेर हेर्नुस

  • २ आश्विन २०७९, आईतवार १७:१९ प्रकाशित