कामपाले खाली गर्‍यो कोटेश्वरको भाटभटेनी बे‍समेन्ट

केन्द्र खबर

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कोटेश्वरस्थित भाटभटेनी बेसमेन्ट खाली गरेको छ।

पार्किङको लागि स्वीकृत लिएर केही ठाउँमा व्यवसाय हुँदै आएकाले ती संरचना हटाइएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।

पार्किङको केही हिस्सामा तरकारी तथा फलफुल प्याकिङ लगायत अन्य व्यवसाय सञ्चालन हुँदै आएको थियो। अन्य प्रयोजन गरेका कारण बेसमेन्ट खाली गरिएको महानगरले जनाएको छ।

  • २६ भाद्र २०७९, आईतवार १५:०९ प्रकाशित