रविको राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा २ मा टिकराज गुरुङ उठ्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी मंसिर ४ गते हुन लागेको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा २ मा टिकराज गुरुङ उठ्ने भएका छन् । गुरुङ प्रत्यक्षतर्फबाट उम्मेदवार बन्ने भएका हुन् ।

लामो समयदेखि शिक्षण पेशामा रहेका गुरुङ संघीय संसदका लागि उम्मेदवार बन्न लागेका हुन् ।राजनैतिक यात्रा कसैसँग वदला लिनको लागि नभएर अवस्था वदल्नको लागि भएको उनले बताएका छन्।

  • २६ भाद्र २०७९, आईतवार १३:४२ प्रकाशित