काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीका रुपन्देही इन्चार्ज डाक्टर बालकृष्ण चापागाईं नेकपा एमालेमै फर्किएका छन्।
आज विहान एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेलसहितका नेताले चापागाईंलाई एमालेमा स्वागत गरे।
चापागाईं प्रेस चौतारीका पूर्वअध्यक्ष हुन्।