डब्लूएचओ भन्छ, ‘कोभिडका कारण डिप्रेसनका बिरामी २५ प्रतिशतले बढे’

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी रुपमा चिन्ता र डिप्रेसनका घटना बृद्धि भएको जनाएको छ । डिप्रेसन र चिन्ताका घटनामा २५ दशमलब ६ प्रतिशतले बृद्धि भएको संगठनले जनाएको हो ।

कोभिडले मानिसको मानसिक स्वास्थ्यमा गम्भीर असर गरेकोले यस्ता घटना विश्वव्यापी रुपमा बृद्धि भएको डब्लूएचओको भनाई छ ।साथै, सन् २०२० मा प्रमुख डिप्रेसिभ डिसअर्डरका केसहरुमा २७ दशमलब ६ प्रतिशतले वृद्धि भएको थियो ।

  • १९ फाल्गुन २०७८, बिहीबार १५:०२ प्रकाशित