सत्ता गठबन्धनको बैठक बस्दैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ ।

संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न लागेको हो ।

  • १९ फाल्गुन २०७८, बिहीबार ०९:३८ प्रकाशित