प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।
मन्त्रिपरिषद् नियमित बैठक सोमबार अपरान्ह बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुन लागेको जनाइएको छ ।

  • १६ फाल्गुन २०७८, सोमबार १४:२८ प्रकाशित