अभिनेता पल शाहले प्रहरीमा आत्मसमर्पण गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।
अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले नेपालको कानुनलाई सम्मान गर्दै आइतबार प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका हुन ।

अभिनेता शाहविरुद्ध एक १८ बर्षीय गायीकाले यौनहिंसा गरेको भन्दै तनहुँ प्रहरीमा जाहेरी दर्ता गरेकी छि ।

आफुले अभिनय गरेको फिल्म रिलिज भइरहेको बेला फिल्मा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै आफु प्रहरीकोमा नगएको उनले स्टाटसमा लेखेका छन्

  • १५ फाल्गुन २०७८, आईतवार ११:५९ प्रकाशित