प्रतिनिधि सभा बैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रतिनिधि सभा आजको बैठक स्थगित भएको । सरकारको आग्रहमा सभामुख अग्नीप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । एमसीसीमा सामान्य छलफल हुने आजको कार्यसूची थियो ।

अर्को बैठक भोली १ बजेका लागि बोलाइएको छ ।

  • १२ फाल्गुन २०७८, बिहीबार १३:५८ प्रकाशित